सुरज गुरुङ- सउल ,दक्षिण कोरिया
२५५८ औं बुद्ध जयन्तीको अवसरमा यहि २६ तारिख अप्रिल २०१४ मा लोटस ल्यान्टर्न फेस्टीभल अन्तराष्ट्रिय शान्ति पद यात्रा भव्य रुपमा मनाईने भएको छ ।
प्रत्यक वर्ष भैm झोगेसाको मुख्य व्यावस्थापनमा मनाईने यो फेस्टीभल यस वर्ष पनि उक्त दिन मनाउन लागेको कुरा नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरु¨ले बताउनु भएको हो । फेस्टीभल को बारेमा परिवारलाई झोगेसाबाट औपचारिक जानकारी आईसकेको र यस सम्बन्धी थप छलफल गर्न गत मार्च ३० मा नेपाली राजदुतावासमा भएको भेलाले उक्त फेस्टीभलमा नेपालको प्रतिनिधित्व गर्दै बुद्धको देशको पहिचान सहित बुद्धको जीवनीसंग सम्बन्धित विभिन्न प्रतिमाहरुलाई रथारोहण गरि सहभागिता जनाउदा आर्थिक समस्या हुने भएकाले दक्षिण कोरियामा विभिन्न रहेका विभिन्न राजनितिक संगठनहरु, एन.आर.एन., एन.सी.सी. लगायत सामाजिक संस्थाहरु, क्षेत्रिय तथा जातिय संस्थाहरु, नेपाल आदिवासी जनजाति अहासंघ, विद्यार्थी संस्था, महिलाका संस्था, व्यापारी, बुद्धिजिवी, समाजसेवी र सबै नेपाली दाजुभाई दिदी हिनीहरुमा आर्थिक सहयोगको लागि अनुरोध पनि गरेको छ ।
साथै सो भेलाले नेपाल बौद्ध परिवारको अध्यक्ष श्री ईश्वर गुरु¨को संयोजकत्वमा मुल आयोजक कमिटी र विभिन्न उप संयोजक समितिहरु गठन गरिएको कुरा सचिव प्रितम गुरु¨ले बताएका छन । जो यस प्रकार रहेको छ ।
१. मुल आयोजक समितिः संयोजक–नेपाल बौद्ध परिवार अध्यक्ष श्री ईश्वर गुरुङ
२. सह आयोजक–नेपाली राजदुतावास सउल
३. मुख्य ब्यबस्थापन –एन.आर.एन. कोरिया अध्यक्ष श्री बिनोद कुंवर
४. आर्थिक संयोजक–श्री रुद्र शर्मा (वरिष्ठ समज सेवी)
५. आर्थिक सह संयौजक–श्री राजु क्षेत्री
६. स्वयं सेवक व्यवस्थापन संयोक–एन.सी.सी. अध्यक्ष श्री लोचन राई
७. झा“की व्यवस्थापन संयोजक–नेपाल आदिवासी जनजाति महासंघ कोरिया अध्यक्ष श्री भक्त शेरचन (सदस्यः विभिन्न जातिय संस्थाहरु)
८. रथारोहण व्यवस्थापन संयोजक–श्री भिम गुरुङ
सह संयोजक–श्री रमेश श्रेष्ठ
सदस्यरुः– बेल गुरु¨, टाशी शेर्पा, पेम्बा लामा, बिर्ख तामा¨, कृष्ण गुरु¨, मिलन राना मगर, बिकास मोक्तान
९. स्वागत व्यवस्थापन संयोजक–आस्था बिन्दु मल्ल
१०. लामा (गुरु)हरुको व्यवस्थापन संयोजक–श्री उर्गेन लामा
११. प्रचार प्रसार तथा ¥याली व्यवस्थापन–नेपाल पत्रकार महासंघ मुख्य संयोजन संस्थाहरुः–क. मना¨ परिवार ख. मुस्ता¨ परिवार ग.≈योल्मो परिवार सदस्य संस्थाहरुः– विभिन्न राजनितिक संगठनहरु, क्षेत्रिय संस्थाहरु, ओमन फर ओमन, सोन्सिक आदि रहेका छन ।
साथै आर्थिक उप संयोजन समितिहरु यस प्रकार रहेका छनः–
होटल तथा रेष्टुरेण्ट व्यवसायी संयोजक– श्रीमति लक्ष्मी गुरु¨ (लामा)
सदस्यहरु क. सम्पूर्ण व्यावसायीहरु, ख. राजनितिक संगठनहरु, ग. नेपाल आदिवासी जनजाति महासंघ कोरिया, घ. ओमन फर ओमन, ङ. बाग्लु¨ सम्पर्क समिति, च. स्याङजा परिवार, छ. रुपन्देही सम्पर्क समिति, ज. यो¨ स्टार ग्रुप, लगायत सम्पूर्ण क्षेत्रिय तथा विभिन्न सामाजिक संघ संस्थाहरुबाट एक–एक जना प्रतिनिधित्व हुने गरि सदस्यमा चयन गरिएको कुरा जानकारी दिएको छ । र हाल सम्म आर्थिक सहयोग गर्नुहुने महानुभाव तथा संघ–संस्थाहरु यस प्रकार रहेको छ ।
१. महामहिम राजदुत कमानसिंह लामा ३००,०००वन
२. समाज सेवी श्री रुद्र शर्मा ३०१,०००वन
३. मनाङ परिवार ३५५,०००वन
४. मुस्ताङ ¨ परिवार ३५५,०००वन
५. नेपाल बौद्ध परिवार ३००,०००वन
६. नागार्जुन गुम्बा ३००,०००वन
७. स्याङजा परिवार २००,०००वन
८. पत्रकार महासंघ १००,०००वन
९. तमू धीं कोरिया १००,०००वन
१०. नेवा पुचः १००,०००वन
पुनश्चः
अन्य आर्थिक सहयोग गर्नका लागि निम्न खाता नं. मा गर्न सक्ने जानकारी पनि गरिएको छ ।
आर्थिक संयोजकः– श्री रुद्र शर्मा
हाना बैंक
खाता नंं. २०७–९१०२७८–०४६०७
२१७–९१०२७८–०४६०७

No comments:
Post a Comment