नमस्ते नेपाल कोरिया संवाददाता -
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया) ले कोरियाका बिभिन्न सामजिक एव स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा कोरियामा रहेका नेपालीहरुका सेवाका लागी मासिक रुपमा नियमित निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने निर्णय गरेको छ! प्रारम्भिक रुपमा आगामी मे १८ तारिखबाट संचालन हुने यस सेवाको थप विस्तार र निरन्तरता को लागी NRNA कोरियाले आफ्नो प्रतिबद्ता ब्यक्त गरेको छ !! NRNA कोरियाले “निशुल्क स्वास्थ्य शिबिर” संचालन र सफलताको लागी सम्पूर्ण कोरिया बासी नेपालीहरुको निरन्तर सहयोग, सहभागिता र सद्भावको आवाहान गरेको छ!
निशुल्क स्वास्थ्य शिबिर सम्बन्धि बिस्तृत जानकारी:
मिति : प्रत्यक महिनाको पहिलो र तेश्रो आइतबार
सेवाको प्रकार: हाडजोर्नी, नशा ,ओरिएन्न्तल् (oriental) तथा अकुपंचर (acupuncture) (शल्यक्रियाबाहेकका सम्पूर्णसेवा हरु)
संख्या: एक पटकमा अधिकतम ३५ जना
स्थान: नेपाल हाउस
समय: दिवा १.०० बजे देखि ४.०० बजे सम्म
अन्य जानकारीको लागी सम्पर्क: श्री बिनोद कुँवर , अध्यक्ष NRNA कोरिया
मोबाइल : ०१०-३२८१-४७८६

No comments:
Post a Comment