बिशाल गहतराज -सउल ,दक्षिण कोरिया
नयाँ बर्ष २०७१ सालको अवसरमा रुपन्देही सम्पर्क समितिले शुभकामना आदान प्रदान तथा नव आगन्तुक जील्लाबासीहरुलाई स्वागत एबम परिचयत्मक कार्यक्रमका साथै बृहत भेलाको आयोजना गर्ने भएको छ |
रुपन्देही जील्ला बासीहरुलाई यस कार्यक्रममा उपस्थित भै सकृय भूमिका निर्बाह गरि विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको जन्म थलो समेत रहेको यस रुपन्देही जील्लामा रहेका .पुरातात्त्विक एबम ऐतिहासिक बस्तुहरुको जगेर्ना र संरक्षणमा समेत जील्ला बासीको दायित्वको बारेमा समेत छलफल हुने भएको छ | दक्षिण कोरियाका लागि श्रमसहचारी अनिल कुमार गुरूडको बिशेष उपस्थिती रहने कुरा संघका अध्यक्ष प्रितम गुरूडले बताउनुका साथै बृहत भेला तथा नयाँ बर्षको शुभकामान आदान प्रदान कार्यक्रम गर्नुका उदेश्य बारे जानकारी गराउनुभएको छ |
भेलाको मुख्य उद्देश्य:
१) नयाँ बर्ष २०७१ को उपलक्ष्यमा शुभ-कामना आदान प्रदान ।
२) नव आगन्तुक जिल्ला बासीहरू बिच स्वागत तथा परिचयात्मक कार्यक्रम ।
३) साधारण सदस्य बितरण तथा कार्य समितिको पदपुर्ति ।
४)आर्थिक आय-व्याय विवरण प्रस्तुत ।
५) खेलकुद तथा संस्थाको भावी कार्य योजना बारे बृहत छलफल ।
६) कोरियाका नेपालीहरूको साझा संस्था NRN र NCC लगायत कृयासिल बिभिन्न जातीय तथा क्षेत्रिय संस्थाहरू बिच सहकार्य,हातेमालो र एकताको बारेमा छलफल ।
७) कोरियामा रहने जिल्ला बासी तथा नेपाली समुदायमा आईपर्ने आपत बिपतका समस्यामा बिशेष मध्येनजर गर्दै "रूपन्देही साझा घर" स्थापना गर्ने बारेमा छलफल हुन गरिहेको छ |
कार्यक्रमका लागि निम्न मिति समय र स्थानमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ !
कार्यक्रमको बारे बिस्तृत जानकारी
कार्यक्रम स्थान :नेपाल हाउस
समय : दिउसो १२ बजे
मिति : २०१४ अप्रिल २०
सम्पर्क :०१०-८६९ ५७७९८ ,०१०-४९९८९७७२ ०१०-४४७४७४९१ ,०१०-२६३४२०९३ ,०१०-७३०९१२७,०१०- ६५२५१८९९

No comments:
Post a Comment