नमस्ते नेपाल कोरिया डट कम -
दक्षिण कोरियाको दक्षिण पश्चिमी समुन्द्री क्षेत्रमा ४ सय ५० जना यात्रु लिएर गइरहेको पानीजहाज डुबेको छ । जहाजमा धेरैजसो इन्छनबाट दक्षिणी जेजु टापुतर्फ गइरहेका स्कुले विद्यार्थीहरु रहेको बताइएको छ ।
धेरै यात्रुहरुलाई उद्दार गरिएको र बाँकीलाई उद्दारका लागि समुन्द्रमा हाम फाल्न भनिएको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उद्दारमा विभिन्न जहाज, हेलिकप्टर, तटीय सुरक्षा गार्डहरु सक्रिय रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारणको पहिचान भैसकेको छैन

No comments:
Post a Comment