ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया -
उत्तरकोरियाद्धारा बुधबार २ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
बुधबारबिहानैं उत्तरकोरियाले २ मिसाइल परक्षेपण पुर्वी समुद्धमा गरेको बताइएको छ ।प्योङयाङबाट उत्तर सुक्छनमा बिहान २:३५ मा एउटा अर्काे २:४२ बजे मिसाइल परक्षेपण योन्ह्याप न्यूजले जनाएको छ । मिसाइल समाचारमा ६५० किमि उडेर पुर्वी समुन्द्रमा खसेको बताइएको छ । दक्षिण कोरिया ,अमेरिका र जापानबीच उत्तर कोरियालाई न्यूक्लियर हतियार न्यनीकरण गर्न दबाब दिन त्रिपक्षीय वार्ता नेदरल्याण्डमा भैंरहेको अवस्थामा चेतावनी स्वरुप उक्त मिसाइल परक्षेपण गरेको दक्षिण कोरियाको विदेशमन्त्रालयले आशंका व्यक्त गरेको छ । केही हप्ता यता उत्तर कोरियाले छोटा दुरीका दर्जनौं मिसाइल प्रक्षेपण गरीसकेको छ । उत्तरकोरियाले यस अघि रोदोङ मिसाइल सन् २००६ मा,अर्काे सन् २००९ मा रोदोङ २ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

No comments:
Post a Comment