रमेश खावाजु ,दक्षिण कोरिया -
दक्षिण कोरियाको किम्पूमा २३ मार्च आइतबारका दिन क्रियटिभ एमबिसन नेपाल ( CAN )को प्रथम साधारण सभा रोहित गुरुङको अध्यक्षमा सम्पन्न भएको छ l
कोरियाको किन्पु माइग्रेन्ट सेन्टरमा दिउसो १ बजे देखि भएको साधारण सभामा सर्बसहमतले उपाध्यक्ष गजेन्द्र भट्ट ( प्रकाश ),सचिव - दीपक गौतम ,सह सचिव - प्रकाश रावत ,कोषाध्यक्ष - लक्ष्मी श्रेष्ठ चयन गरेका छन् l सदस्यहरुमा क्रमश दिपेश खड्की , पूर्ण बहादुर तामाङ्,कमल थापा , बालकृष्ण बान्तवा ,ध्रुब गौतम सन्तोष खतिवडा , खिमराज खरेल , प्रकाश पाण्डे रहेका छन् भने सल्लाहकारहरुमा उमेश बस्नेत , मिनप्रकाश उप्रेती र रुद्र शर्मालाई चयन गरिएको थियो ।
प्रथम साधारण सभामा प्रमुख अतिथि तथा किम्फो प्रहरी अपराध नियन्त्रण विदेशी विभागका उप संयोजक उमेश बस्नेतले समाजका लागि निस्वार्थ मनले केहि गरौँ भनि भावना बोकेको सामुहिक युवाहरुको यस संस्थाले आफ्नो उदेश्य अनुरुप सधैं आत्मसाथ गर्दै भबिष्यसम्म निरन्तर रुपमा आपत परेका नेपालीहरुलाइ सहयोग गर्न सकोस भनि पदाधिकारीहरुलाई बधाई तथा सुभकामना ब्यक्त गरे l सो कार्यक्रममा मन्तब्यको क्रममा कोरिया संदेश क्लबका अध्यक्ष तथा नेको खबर डट कम का प्रधान सम्पादक मिनप्रकाश उप्रेती लगायत अन्य बक्ताहरुले कार्यसमितिका पदाधिकारीहरुलाइ बधाई तथा सुभकामना ब्यक्त गरे l करिब १ सय ५० जना भन्दा बढी सहभागी भएको सो साधारण सभामा संस्थाको विधान मस्यौदा समितिका संयोजक गजेन्द्र भट्ट (प्रकाश) द्वारा पेस गरिएको विधान साधारण सभाले सर्वसम्मतमा पारित गरेको थियो
" सामाजिक सदभाव र मर्यदाका लागि सहयोग" भन्ने मूलनाराका साथ सन् २०१२ मा स्थापित क्रियटिभ एमबिसन नेपाल ( CAN )ले दक्षिण कोरियामा विभिन्न परोपकारी कार्यहरु गर्दै आइरहेको छ l यो सस्थाले नेत्र बिहिन गाएक प्रकाश तिमिल्सिना ,कोरियामा ब्रेन ट्युमरबाट पिडित काशीराज जोशी, कम्पनी मै कार्यरत कम्बोडिया नागरिक द्वारा हत्या गरिएका राजेश राई ,आमाको घर नामक संस्थाकी संस्थापक दिलशोभा श्रेष्ठ तथा दुबईमा पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्यु दण्ड सुनाईएका अनिश खालिङ राई लाई आर्थिक सहयोग प्रदान गरेको उपाध्यक्ष गजेन्द्र भट्ट( प्रकाश) ले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l

No comments:
Post a Comment