नमस्ते नेपाल कोरिया संवाददाता l
नमस्ते नेपाल कोरिया संवाददाता l
दक्षिण कोरियाबाट अनिस खालिङ राईको जीवन रक्षाका लागि नेपालीहरुद्वारा संकलित गरिएको २५ लाख रुपैया नेपालमा हस्तान्तरण गरेको छ l काठमाडौको अनामनगरमा पत्रकार सम्मेलन खालिंग परिवारको उपस्थितिमा एनआरएन कोरियाका सल्लाहकार मनोज डाँगीले खालिङ्गकी श्रीमति रविता राईर अनिस खालिङ्ग राई वचाउ समितिलाई २१ फेब्रुअरीमा राजधानीमा हस्तान्तरणका थिए l
पाकिस्तानी हत्याको अभियोगमा यूएईमा मृत्युदण्ड सुनाइएका संखुवासभा मत्स्यपोखरीका अनिस खालिङ राईको जीवन रक्षाका लागि 'ब्लडमनी'को रुपमा झण्डै ८६ लाख रुपैयाँ लाग्ने उनको परिवारले बताएका छन् ।
खालिङ वचाउनका लागि एक महिनामा वैदेशिक रोजगारीमा विभिन्न देशका नेपालीहरुबाट ७५ लाख रुपयाँ संकलन भइसकेको छ राईलाई वचाउनका लागि उनको परिवारले सरकारसँग अपील गरेको छ ।
२०६८ असोजमा विदेशिएका राई ६ महिनापछि नै पाकिस्तानी नागरिक वगल खानको हत्या अभियोगमा हत्या अभियोगमा यूएईमा जेलमा परेका थिए अबुधावीको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।खालिङलाई बचाउनका लागि संकलित रकम दूतावास मार्फत त्यहाँको अदालतमा वा सीधै मृतकको परिवारलाई हस्तान्तरण गरिने अभियान समितिले जनाएको छ ।

No comments:
Post a Comment