-गजल -
आँसुमा ! देश चुरलुम्मै डुबेको देखें
सपनामा न हो ¤ माटो रोइरहेको देखें ।
वस्ती–वस्तीमा कु्रर आतङ्क फैलाउँदै
बाफ्रे ! हिंसाले सगरमाथा नाघेको देखें ।
इमान, स्वाभीमान, पौरख वन्धकी दिदैं
आम्मा’मा ! गोली, वारुद, छुरा किनेको देखें ।
‘गारिखान्या ना मारिजान्या लौहइ मानि उडें’
च्वु.च्वु..च्वु ! निराशा ताँती प्रदेशीएको देखें ।
ग्रह–उपग्रह, आऊ–जाऊ दैनिकी छ उनको
कठै ! हामी अझै ‘कू’ मै अल्झिएको देखें ।
निकुञ्ज तिवारी ,दक्षिण कोरिया
![]() |
| निकुञ्ज तिवारी - |
आँसुमा ! देश चुरलुम्मै डुबेको देखें
सपनामा न हो ¤ माटो रोइरहेको देखें ।
वस्ती–वस्तीमा कु्रर आतङ्क फैलाउँदै
बाफ्रे ! हिंसाले सगरमाथा नाघेको देखें ।
इमान, स्वाभीमान, पौरख वन्धकी दिदैं
आम्मा’मा ! गोली, वारुद, छुरा किनेको देखें ।
‘गारिखान्या ना मारिजान्या लौहइ मानि उडें’
च्वु.च्वु..च्वु ! निराशा ताँती प्रदेशीएको देखें ।
ग्रह–उपग्रह, आऊ–जाऊ दैनिकी छ उनको
कठै ! हामी अझै ‘कू’ मै अल्झिएको देखें ।
निकुञ्ज तिवारी ,दक्षिण कोरिया

No comments:
Post a Comment