कल्पना राई ,दक्षिण कोरिया |
म कल्पना राई "ख़ुशी" हाल दक्षिण कोरियाको थेगु शहरमा एउटा कम्पनीमा काम गर्छुl एउटा श्रमिक अथवा मजदूर भएर प्रवासी जीवन ब्यतीत गर्दैछु, तसर्थ प्रवासको पीड़ा दुःख,भोगाई,तनाब र हेपाई बाट पूर्ण रुपमा परिचित छुl यसै क्रममा एउटा दुखद घटना संग मेरो परिचय हुन्छ त्यो हो,अनीश बचाउ अभियान l
संखुवासभा मत्स्य पोखरी -3का भीम बहादुर राईका कान्छा छोरा अनीश ख़ालिंग राई जो अभावको जिन्दगीमा सुख शान्ती र परिवारको आर्थिक गर्जो टार्न दुबई आएका थिएI CMA को पढ़ाई छोडेर,बुढेसकालमा आमालाई एक्लो पारेर अनि संगै जिउने संगै मर्ने बाचा बाँधेर ल्याएको जीवन संगीनीको गर्भमा केहि महिनाको शिशु छोडेर दुबई आए तर भने जस्तो सोचे जस्तो काहा हुन्छ र जीवनमा I यही क्रममा आफ्नै सहकर्मी पाकिस्तानी साथी मारेको अभियोग लाग्यो र स्थानीय अदालतले मृत्यु दण्डको फैसला सुनायोI
यो घट्नालाइ धेरैले सकारात्मक सोच्नु भयो,कहिले नकारात्मक सोच्नु भयो र मैले पनि सोचे,आखिर अनीश किन हत्यारा भयो?नेपाली त्यति मुर्ख हुन्छ जो लाखौ ऋण काढेर 10-15 हजार कमाउन प्रदेशिनछ र कसैलाई बिना कारण मारेर आफु जेल जीवन बिताउदै मृत्यु निम्त्याउछ? अह! मनले मानेन यो हुनै सक्दैन,उस्ले हत्या गरेको होईन उसले आफ्नो जीवन रक्षा गरेको होI आफु माथी कुनियतले आई लाग्छ भने त्यहा बुद्धत्व प्रदर्सन गरेर कुनै नेपाली बस्न सक्दैन,त्यस्तो अवस्थामा उसले बुद्धको सन्देश अंगीकार गरेको भए हाम्रो अनीस जिउदो हुदैन थियो,र यस्तो अवस्थामा आफ्नो बचाउ गर्नु हत्यारा होईन बीरता मान्नु पर्छIआई लागेको माथी जाई लागेर प्रतिकारमा बिजयी हुनु युद्धको सफलता मान्नु पर्छIर अर्को कुरा त के भने उनले मृत्युको मुकुंडो फुकालन मृत्युको बद्ला ब्लड मनी बयासी लाख ने.रु.को अवसर पाएIयसलाई एक अवसर मानेर अघि बढ्न सके एउटा जिम्मेवारी पूर्ण सींगो जीवन बचाउन सकिन्थ्योI हुन त यो रकम सानो होईन एक मन र एक मुट्ठीले पुग्ने तर सम्पूर्ण नेपाली सहयोगी मनहरु एक जुट भएर अघि बढ्न सके 82 लाख केहि होईन,यस्तै सोच र बिचारलाई आत्मसात गर्दै "गरीब तथा अनाथ बालबालिका संरक्षण अक्षयकोष"मा संलग्न रामेछपका समाजसेवी मित्र बुद्ध गौतम ज्यु,धर्मराज जोशी ज्यु र गंगा पौडेल ज्यु संग सर सल्लाह गरी अक्षयकोषको सम्पूर्ण मित्रहरुलाइ समितिको रुपमा गठन गरेर यो सानो अभियान सुरु गर्यौ र यो साथमा अन्य कयौ सहयोगी मन र मुटु समेट्न सफल भयौlयसै क्रममा नयाँ गठन गरिएको "पाँचथर सम्पर्क समीती द.कोरिया"मा संलग्न आत्मा बिक्रम नेम्वाङ ज्यु ले सहयोगको नयाँ सुरुवाती कदम यही अभियान मार्फ़त सुरु गर्नु भएकोछl
यस आपतकालीन समयमा हाम्रो साथ आँट,हौसला,साथ र सहयोग बनेर होड्नुहुने सम्पूर्ण मनहरु प्रति कृतज्ञ छुl संकलित सबै रकम आउदो फ़ेब्ररी16 नेपाल हाउस सउलमा बुद्ध गौतम मार्फ़त समाज सेवी मनोज डांगी ज्युलाई हस्तान्तरण गरिने छl त्याहा भने मेरो उपस्थिति हुने छैन,कारण सउल भन्दा म धेरै टाढा छुlयो यात्रा भरिको सम्पूर्ण सहयात्रीलाई धन्यवाद दिदै अनीश भाईको जीवन रक्षाको लागी "श्री कृष्ण "संग प्राथना गर्दछु l
केहि दानबिरहरुको सहयोग,………
1)बुद्ध गौतम(रामेछाप) 51000/वन
2)गंगा पौडेल "शुभ"(झापा)31000/वन
3)कल्पना राई"ख़ुशी"(दोलखा)51000/वन
4)धर्मराज जोशी(कञ्चनपुर) 51500/वन
5)अर्जुन भुसाल(नवलपरासी) 30000/वन
6)अज्ञात पाल्पाली "बासु"(पाल्पा)31000/वन
7)शुशीला पाण्डे (गुल्मी)21000/वन
8)सुमन गुरुंग(पोखरा)50000/वन
9)सन्तोष खतिवडा(झापा) 10000/वन
10)जनार्दन तिमल्सिना(रामेछाप) 30000/वन
11)पूर्ण प्र.भुसाल(गैडाकोट-5) 50000/वन
12)सकून आँशु(खोटाङ) 30000/वन
13)सुनील खोल्चे(नुवाकोट) 50000/वन
14)रमेश गौतम (रामेछाप) 20000/वन
15)हरिशरण न्यौपाने (नुवाकोट)40000/वन
16)तोयनाथ चौलागाई (काभ्रे)30000/वन
17)केशब चापागाई(ईलाम) 15000/वन
18)दिल ब.दलारी(कास्की पोखरा) 20000/वन
19)Maden bho(परिचय नखुलेको) 10000/वन
20 )शिव भट्ट(नुवाकोट)20000/"
21)कृष्ण राई"कमल" (पकली ) 51000/"
22)पुष्कर कुवर (दार्चुला) 51000/"
23)श्रीमान/श्रीमती टंकराज खड़का,धनमाया राई (खड्का) (ओखलढुंगा) 55555/"
24)उपेन श्रेष्ठ (भोजपुर ) 55555/"
25)सिद्धि बस्नेत 20000/"
26)राम कृष्ण आचार्य 20000/"
27)मीन राज गुरुंग 20000/"
28)चन्द्र राई 20000/"
29)बाबुराम खत्री 20000/"
30)बिनु घले 20000/ "
31)अरुणा ढुंगाना 20000/ "
32)비ㅡ그 티ㅡ비ㅡ (परिचय नखुलेको)31000/"
33)तारा आचार्य(पाँचथर) 20000/ "
34) ढकराम अधिकारी (कास्की) 20000/ "
35)अनुज खड्का(उदयपुर) 30000/ वन
36)लक्ष्मी गुरुङ(पोखरा) 51000/ वन
37)리ㅡ니ㅡ(परिचय नखुलेको) 20000/ वन
38)प्रतिमा थापा (रुपन्देही) 25000/वन
39)रमेश कु.मगर(भोजपुर,चरम्बी-1) 82,000/वन
40) रेशम लाल ढकाल (स्याङ्जा) 10000/वन
41)खिलक बुढाठोकी (नेपाल ) 10000/ वन
42)बीर ब.टोलांगे"रमेश" 34000/वन
43)भावना तामांग(मोरंग) 21000/वन
44)गोपाल kc(अर्धाखांची)10000/वन
45)दिलीप चौलागाई (रामेछाप)20000/वन
46)नबीन नेपाल (भक्तपुर) 33000/वन
47)अनील शर्मा सुबेदी( पोखरा)15000/वन
48)नबीन गुरुङ (सुनसरी इटहरी) 20000/वन
49)जीवन पौडेल(स्याङ्जा) 15000/वन
50)बिक्रम श्रेष्ठ()15000/वन
51)डबलु बराइली(मोरंग) 50000/वन
52)शहदेभ भट्ट(बैतडी) 20000/वन
53)नीरज बोहरा(नुवाकोट)20000/वन
54)प्रिथिवी बुढाथोकी (कंचनपुर) 30000 वोन
55) समिर महरा (कैलाली )30000 "
56)रबिन्द्र रोकाया (कंचनपुर) 10000"
57) प्रेम कुमार शाह (कैलाली) 20000 '
58)मोहन चुधरी (" )10000/वन
59)सिद्धराज जोशी( बझांग )10000/वन
60)सुर्जन रोकाया (बझांग )10000 /वन
61)सुबास सिंह (बझांग )10000/वन
62)राज बोहरा(कंचनपुर) 10000/वन
63)डिल्लीराम न्यौपाने(गुल्मी)30000वन
64)गणेश बिक(बुटवल) 20000वन
65)मिलन कु.बेगेले(नवलपरासी) 20000वन
66)महेन्द्र हरिजन थापा (बाग्लुंग) 10000वन
67)राजेश राई(झापा)30000वन
68)खगेन्द्र राई(खोटाङ)1,06,870 वन
{हाल-मलेसिया बाट सहयोग प्राप्त 100$आजको रेटमा}
69)दीपेश सिलवाल (हेटौडा) 10000 वन
70)………कोइराला 10000वन
71)गौरी शंकर उपाध्यय(बझाङ)10000वन
72)अनुज खडका(दोलखा) 31000वन
73)भक्त शिंह धामी (दार्चुला)31000 वन
74)कर्ण s महरा (धनगढी,कैलाली) 10000 वन
75)संगीन दवाछा राई(खोटाङ)60000 वन
76)स्वयम्बर शिंह लामा(सिन्धुली) 21000 वन
77)सुरेन kc(चितवन) 51000वन
78)सूरज दर्लामी(सिन्धुली) 20000वन
79)जय बहादुर राई(खोटाङ)50000 वन
80)नील श्रेष्ठ (दोलखा) 10000 वन
81)पाँचथर सम्पर्क समीती दक्षिण कोरिया,आत्मा बिक्रम नेम्बाङ को अगुवाईमा संकलित सहयोग,…………
1)गौरब नेम्वाङ ( पाँचथर) 10000वन
2)प्रदेश केसी पाँचथर 10000 वन
3)सागर थापा ( पाँचथर) 10000वन
4)नीरज श्रेष्ठ (काठमाण्डौ) 10000वन
5)पर्बत नेम्वाङ ( पाँचथर) 10000वन
6)प्रबीन लिम्बु(पाँचथर) 10000वन
7)बिजय राई (काठमाण्डौ) 10000वन
8)मिलन राई (काठमाण्डौ) 10000वन
9)उमेश दाहाल (काठमाण्डौ) 10000वन
10)हिमाल नेम्वाङ ( पाँचथर) 10000वन
11)मनी चन्द्र चेम्जोङ ( पाँचथर) 10000वन
12)रञ्जन राई ( पाँचथर) 10000वन
13)मातृका केरुँग ( पाँचथर) 10000वन
14)सुन्दर लिम्बु ( पाँचथर) 10000वन
15)सेसेफुङ्ग सेर्मा ( पाँचथर) 10000वन
16)सनोज सोबित आदान्बे( पाँचथर) 10000वन
17)नबीन सिंह (कैलाली ) 10000वन
18)सरोज खड्का (सर्लाही ) 10000वन
19)नकुल आचार्य (तनहु) 10000वन
20)देबराज राई (झापा ) 10000वन
21)कृष्ण बराल (पोखरा ) 10000वन
22)दिलीप गुरुंग (पर्बत) 10000वन
23)बिरेन्द्र नेपाली( रुपन्देही ) 10000वन
24)आत्मा बिक्रम नेम्वाङ ( पाँचथर) 10000वन
82)अनीश केसी(नवलपरासी) 10000वन
83)दीपेन राई( धरान) 10000वन
84)पासांग लामा (धरान) 10000वन
85)मनोज तिमल्सिना (मोरङ) 10000वन
86)गोपी थपलिया (काठमाण्डौ ) 10000वन
87)चन्द्र क्षेत्री (झापा) 10000वन
88)जीतेन्द्र महत (सुदूर पश्चिम ) 21000वन
89)समय कार्की( काठमाण्डौ ) 11000वन
90)कृष्ण ब.बिक (कास्की )20000वन
91)मिलन किराती (खोटांङ)66000वन
92)बिनोद बान्तवा (भोजपुर)60000वन
93)सुरेन बान्तवा (भोजपुर)55000वन
94)प्रकाश कार्की (तनहुँ)51000वन
95)राज कुमार राई (धरान)51000वन
96)चम मगर (म्याग्दी )50000वन
97)शान्ता गुरुङ (कास्की)20000वन
98)बिनोद आचार्य (पर्वत)20000वन
99)कृष्ण श्रेष्ठ (गुल्मी)30000वन
(टोटल =29,91,980/-उनान्तिस लाख एकानब्बे हजार नौ सय असी वन मात्र)
सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद प्रकट गर्दछौl
……………अब पालो तपाई को,
यहाँको आत्माले सहयोग गर्न उत्प्रेरित गरेको खण्डमा
221-276-25902018 ibk bank,tirthkum ( सिफ्ट कोड "03")

No comments:
Post a Comment