Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 1, 2016

किँरात राई यायोख्या बुसानले स्वागत तथा भेटघाट कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया सम्बाददाता
२ फेब्रुवरी २०१६ ,कोरिया l

यहि आउदो फेब्रुअरि ८ गते कोरीयन नँयावर्षको उपलक्ष्यमा किँरात राई यायोख्या बुसान क्षेत्रीय कमिटीले बुसानमा सम्पूर्ण किँराती बन्धु तथा सबै समुदायका मित्रहरुसंग भेटघाट तथा चियापान कार्यक्रम गर्नेहुंदा सबै सम्पूर्ण बुसानवासी नेपालीहरूलाई हार्दिक निमन्त्रणा गरिएको अध्यक्ष रबिन राईले जानकारी गराउनु भएको छ। उक्त दिन नयॉ मित्रहरुलाई स्वागत तथा आउदो कार्यक्रमहरुको बारेमा जानकारी गराउने पनि बताउनु भएको छ।

बिस्तृत निमन्त्रणा विवरण :-

मिती:-२०१६-०२-०८(सोमवार)
स्थान:- बुसान यक गेट नं ७ नेपाली रेस्टुंरेन्ट (सहयोगीहरू रहने)
समय:- साँझ ४ बजे देखि ~६ बजेसम्म (स्वागत, अन्तरक्रिया र जानकारी हरू)
६~८ बजे (मनोरंन्जनात्मक कार्यक्रम )
८~१०(रात्रिभोज )
संपर्क:- फ़ेसबुक /कि रा या बुसान
Facebook/Sazin rai 01048697309
Noyo rai 01056516681

No comments:

Post a Comment