Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 17, 2015

अनाथ बालबालिका संरक्षणकोष ( सेवक नेपाल ) ले दोस्रो बार्षिकोत्सव तथा अन्तक्रिया कार्यक्रम छुसकमा


  • अनाथ बालबालिका संरक्षणकोष ( सेवक नेपाल ) ले दोस्रो बार्षिकोत्सव तथा अन्तक्रिया कार्यक्रम छुसकमा गर्ने 

  • किशन गौतम, द. कोरिया l
  • १७ सेप्टेम्बर,२०१५ कोरियाली चाड चुसकको अवसर पारेर अनाथ बालबालिका संरक्षणकोष ( सेवक नेपाल ) ले आफ्नो दोस्रो बार्षिकोत्सव तथा अन्तक्रिया कार्यक्रम गर्ने भएको छ l सन् २०१३ मा कोरियाली भुमिबाट स्थापना भएको अनाथ बालबालिका संरक्षणकोष हाल आएर "सेवक नेपाल " नामक संस्थाको रुपमा नेपाल सरकार बाट मान्यता पाइसकेको अबश्थामा कोष लाइ अझ ससक्त र दिगो संरक्षण दिलाउनको निम्ति आफ्नो दोस्रो बार्षिक उत्सबको अवसर परेर कोरियामा क्रियाशील विभिन्न संघसंस्था , यस कोषका अभियान्ता लगाएत सम्पूर्ण बिबेकशील नेपाली समुदाय बिच बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको कुरा कोष का सक्रिय अभियन्ता उपेन्द्र अर्यालले जानकारी गराएका छन l 
  • यही सेप्टेम्बर २७ तारिख आइतबार अथवा चुसकको दोस्रो दिन दोंदेमुन स्थित नेपाल हाउसमा दिउसो 11 बजे देखि २ बजे सम्म चल्ने उक्त अन्तरक्रिया कार्यक्रममा कोरियामा क्रियाशील सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, कोषका अभियन्ता , बुद्दिजीवी वर्ग पत्रकार लगाएत कोरियामा रहनुहुने सम्पूर्ण बिबेकशील नेपाली हरुलाई उपस्थिति भैदिनुहुन कोषले हार्दिक अपिल समेत गरेको छ l

No comments:

Post a Comment