Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 14, 2015

कास्की परीवार द्वारा स्व. भबिस्वर गुरुङ प्रति श्रद्दान्जली तथा सहयोगको अपिल


नमस्ते नेपाल कोरिया सम्बादाता
१४ जुलाई २०१५
गत आइतबार  आन्सानमा आसमायिक निधन हुनुभएका कास्की,लेखनाथका  स्व.श्री भबिश्वर गुरुङको पार्थिव शरीर नेपालमा पठाउन लागिएको र उहा अबैधानिक रुपमा रहनुभएको कारण  स्व.गुरुङको शव नेपाल सम्म पुर्याउन निक्कै ठूलो धनराशि आवश्यक पर्ने भएकोले कास्की परिवार,.कोरिया यस प्रवासी भूमिमा रहनु भएका सम्पुर्ण नेपाली समुदायहरुमा आर्थिक सहयोगको निम्ति हार्दिक अपिल गरेको छ

             

      कास्की परीवार द्वारा स्व. भबिस्वर गुरुङ प्रति श्रद्दान्जली तथा सहयोगको अपिल



गत आइतबार बिहान जुलाई १२  मा आन्सानमा आसमायिक निधन हुनुभएका कास्की,लेखनाथ-१२  का ३५ बर्षिय स्व.श्री भबिश्वर गुरुङको पार्थिव शरीर नेपालमा रहेको वहाँको परिवारको अनुरोधमा नेपाल पठाउन लागिएको हुंदा अबैधानिक रुपमा रहनुभएको स्व.गुरुङको शव नेपाल सम्म पुर्याउन निक्कै ठूलो धनराशि(लगभग ५० लाख वन, कोरियन मुद्रा)आवश्यक पर्ने भएकोले कास्की परिवार,.कोरिया यस प्रवासी भूमिमा रहनु भएका सम्पुर्ण नेपाली समुदायमा आर्थिक सहयोगको निम्ति हार्दिक अपिल गर्दछ।
थोपा-थोपा मिलेर समुन्द्र बन्छ भने जस्तै तपाईं हाम्रो सानो सहयोगले नेपाल आमाको एक सन्तानले आफ्नै जन्मभुमीको माटोमा लीन हुन पाउंछ भने, यो भन्दा ठूलो पुण्य कार्य के हुन सक्छ ? त्यसैले जतिसक्दो छिटो शवलाई नेपाल पअठाउनु पर्ने भएको हुंदा पुन कास्की परिवार यहाँहरु समक्ष हार्दिक अनुरोध गर्दै कास्की परिवारका सदस्य श्री अर्जुन कुमार श्रेष्ठको नाममा रहेको निम्न खातामा जम्मा गरी सहयोग गरिदिनुहोला ।  

 खाता नं:-[ 356-0997-7727-43]

(Shrestha Arjun Kumar)농협 (Nonghyop)
 अर्जुन कुमार श्रेष्ठ- 010-8188-8403

-नोट- सहयोग रकम जम्मा गरेर जम्मा गरिसकेपछी  नाम,,सहयोग रकम नेपालको ठेगाना सहित खुलाई खाताबाहकको  फोन नम्बरमा सम्पर्क वा मेसेज गरिदिनुहोला। धन्यवाद।

थप जानकारीको लागि सम्पर्क-:
श्री नवीन गुरुङ अध्यक्ष -010 9471-4457
श्री रीतु श्रेष्ठ भट्टचन उपाध्यक्ष -010-5434-4761
श्री खोम गुरुङ सचिव-010-2511-1124

                                        खाता  तस्बिर 






No comments:

Post a Comment