उमेश सेरलुंग ,दक्षिण कोरियाl
खोटांग जिल्ला बुईपा गा.वि.स. वाड नं.-७ निवासी जितन वीर राईको छोरा बर्ष १२ का सचिन राई करेन्ट सर्ट भई सक्त घाइते भएका बिरामी लाई खोटांग सेवा समाज दक्षिण कोरिया द्वारा उपचारार्थ खर्च सहयोग रकम संकलन गरि (रु. १,८०,००० एक लाख असि हजार, १८,८९००० कोरियन वन) अध्यक्ष अमृत राई ले खोटांग सेवा समाज काठमाडौँका अध्यक्ष राकेश राई लाई पठाई सकेको कुराको जानकारी दिनु भयोl
गत २०७१ असोज २५ गते करेन्ट सर्ट भै सक्त घाइते भएका सचिन राईको दाँया हात काटेर फालेको र टाउको , खुट्टा, शरीरको अन्य भागहरुमा गहिरो चोट परेको छl सरकार बाट उपचारार्थ खर्च नपाएको र परिवारको न्युन आयोस्रोत भएका कारण उपचार खर्च जुटाउन नसकेकोले खोटांग समाज सेवा काठमाडौँ ले सहयोग को लागि खोटांग सेवा समाज दक्षिण कोरिया लाई सिफारिस गरेको कारण कोरिया मा गत डिसेम्बर महिना बाट सहयोग संकलन अभियान सुरु गरिएको थियोl उक्त सहयोग रकम केहि दिनमा खोटांग सेवा समाज काठमाडौँ ले पत्रकार सम्मेलन कार्यक्रम गरि निज बिरामीलाई हस्तान्तरण गर्ने कुरा सचिब राम प्रसाद राईले जानकारी दिनु भएकोछl

No comments:
Post a Comment