भरत तुलाचन ,कोरिया l
नेपाल हाउस सांगीतिक महामेलाको (सउलको लागि )लागि प्रत्यक संघ संस्थाहरुबाट २/२ जना स्वयंसेवक पठाई दिन गरेको आग्रह अनुसार जम्मा २२ वटा संस्थाको नामावलि प्राप्त भएको जानाकारी सुरक्षा समितिका संयोजक तथा गोरखा परिवारका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठज्युले दिनु भएको छ ।
संयोजक श्री श्रेष्ठको अनुसार यो शनिबार बिहान सम्म प्राप्त हुने नामावलिलाई अन्तिम नामावलि मानिने छ । सहभागि नहुनु भएका संस्थाहरुले यथाशिघ्र १४ तारिख शनिबार सम्ममा संयोजक श्री राजेन्द्र श्रेष्ठ (010 2987 0415) ,उप संयोजक श्री रन्जनराज कुंवर (010 6386 7431 ) र उप संयोजक श्री जगत थापा (010 2891 6118 )लाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ ।
हाल सम्म प्राप्त स्वयंसेवक बिबरण -
१) गोरखा परिवार - बिनोद श्रेष्ठ र नर बहादुर गुरुङ
२) नेपाल मगर संघ- लोक बहादुर पुन र हिक्मत पुलामी मगर
३) गुल्मी सम्पर्क समिति-चन्द्र पराजुलीर शुर्य पन्थी
४) नेपाल तामाङ संघ- तेन्जिङ तामाङ र पूर्ण बहादुर तामाङ
५)काभ्रे सम्पर्क समिति-सिताराम तिमिल्सिना र चेत बहादुर खरेल
६) म्याग्दी समाज समिति-पुस्कल पुन र कृष्न खडका
(थप बिबरण )
७) कास्की परिवार-सुमन गुरुङ र बिकी गुरुङ
८)नमस्ते पाल्पा पारिवार-दिनेश कुमार श्रेष्ठ र भोज अधिकारी
९) बाग्लुङ सम्पर्क समिति-बिरेन्द्र क्षेत्री र अर्जुनथापा
१०)नुवाकोट समाज-युवराज केसी र गोकर्ण रिजाल
११)योङ स्टार ग्रुप-लोक लामा र राजु राजा शाही
१२) लमजुङ परिवार-भीम सुब्बा र एक बहादुर गुरुङ
१३)धादिङ समाज- प्रतिक सुबेदी र संतोषअधिकारी
१४)तनहुं समाज-हेमन्त थापा र बिष्णु थापा
१५)नेपाल जन अधिकार मंच-राजेन्द्र बस्याल र बिष्णु पाण्डे
१६)ग्लोबल तेह्रथुम समाज-तुलसी बराल र सुन्दर लिम्बु
१७)चितवन सम्पर्क समिति-समर थापा र दिलिप ढुंगाना
१८)ठकुरी समाज-बिशाल जंग शाही र कुमार सेन
१९) रुपन्देही सम्पर्क समिति- दुर्गा न्यौपाने र श्रवण शाही
२०)पर्वत सेव समाज- वचन प्रताप सेन र खिम भुषाल
२१)अर्घाखांची समाज-बाबुराम आचार्य र जीबन गौतम
२२)खोटाङ सेवा समाज- अनुप राई र राजु तामाङ
२३)थकाली सेवा समाज - नविन सेरचन र निरन ज्वारचन
२४)तमुधिं कोरिया-तोप बहादुर गुरुङ र राजन गुरुङ
स्वयंसेवक दर्ता समय शनिबार बिहान १० बजे सम्म ।

No comments:
Post a Comment