बिष्णु न्यौपाने ,सउल ,कोरिया
कोरियामा मजदुरहरूको र्याली गत आईतबार भब्य रूपले सफल भएको छ ।
प्रवासी मजदुर युनियन (MTU) र कोरिया बासीको मजदुर संगठन (KCTU) को संयुक्त रूपमा भएको र्यालीमा विदेशी मजदुर एक हजार भन्दा बढि र कोरियन मजदुर करिब ४० हजार भन्दा बढि सहभागि भएको एक कोरियन पत्रकारले बताए । सोलको श्रम तथा रोजगार क्षेत्रिय कार्यालय अगाडी हजारौ प्रबासी मजदुरहरुले आफ्नो हक अधिकारको निम्ती ब्यापक जन प्रदर्शन गरेका छन ।
मजदुरहरुले नया थेजिकम सम्बन्धी नियमको खारेजी , काम गर्न असजिलो परेको खण्डमा कम्पनी सर्न पाउनु पर्ने , वर्कपरमिट लागु हुनु पर्ने र कोरियन नागरिक सरह मजदुर हक अधिकार पाउनु पर्ने जस्ता बिभिन्न हक अधिकार सम्बन्धी प्ले कार्ड बोकेर पर्दशन गरेका थिए । कार्यक्रममा (MTU) अध्यक्ष उदय राइले मजदुर हरूको हकहितको निम्ति आफ्नो मन्तब्य दिनु भएको थियो ।प्रवासि मजदुरहरू का समस्या लाई कोरियामा मा रहेको नेपाली राजदुताबास र अन्य ठुला संघ संस्थाहरू ले त्यति प्रभाबकारी तरिका बाट सहयोग गर्दैनन । मजदुरहरूको समस्या लाई नजिक बाट बुझ्ने सस्था (MTU) नै भएकोले एम.टि.यु को कार्यक्रममा विदेशि मजदुर हरू हौसला पुर्बक सहभागिता हुनेक्रम बृद्दि भएको छ ।

No comments:
Post a Comment