Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, November 5, 2014

विश्व चर्चित कोरियन गायक साइले क्रिसमस कन्सर्टमा कोरिया तताउदै

कृष्ण पुरी ,नमस्ते  नेपाल कोरिया डट कम -
दक्षिण कोरियाका ३६ बर्षिय  पपस्टार गायक साई आउदो क्रिसमसको अवधिमा आफ्नो प्रस्तुतिले  बिगतमा  झैँ यसपाली पनि कोरिया तताउने  भएका छन् l

"अल नाईट स्ट्याण्ड " होलिडे कन्सर्ट सस्करण अन्तर्गत बिगतको वर्ष झैँ आगामी डिसेम्बर १९ देखि २४ सम्म  सउल ओलम्पिक जिम्न्यास्टिक स्टेडियममा आफ्नो ५ ओटा  शो प्रस्तुत गर्न  जादै छन् भने क्रिस्मस बिशेषका लागि छुट्टै २ शो राख्ने छन् l

साई , ग्याँग्नाम स्टाइल , जेन्टलम्यान  गित को लोकप्रियता सगै  ह्यंग ओभर जस्ता नया प्रस्तुतिहरु लिएर आउने भएका छन् l
 कोरियाको वाई जी इन्टरटेन्टमेन्टले बताएअनुसार विश्व विख्यात K - Pop Star को साथमा उनि रहने  भएका छन् l बिगत बर्षहरुमा गर्दै आएका  होलिडे कन्सर्टहरु अत्यन्त रोमान्चक साबित भएका थिए भने गत बर्षको ४ दिने इभेन्ट शो मा झन्डै ६० हजार फ्यानहरुलाई तताएका थिए l


No comments:

Post a Comment