कृष्ण पुरी,नमस्ते नेपाल कोरिया डट कम l
सोयोसान पहाड दक्षिण कोरियामा सबैभन्दा चर्चित पहाड र प्रचारमा रहेको छ l
यहाँ भ्रमण गर्न पूर्णरुपमा निशुल्क हुनुका साथै अत्यन्त महत्वपूर्ण र मनमोहक दृश्यहरु रहेका छन l यहाँ पुग्न सौल सबवे १नम्बर लाइन हुदै पुग्न सकिन्छ। यहाँ निर्माण भएको पहिलो नम्बर लाइन १९७४ मा सञ्चालन थालिएको साथै उत्तरतर्फ सोयोसान समाप्त हुने रेलमार्ग सन् २००६ मा पूरा भएको थियो।
यतिबेला कोरियामा जाडो मौसम सुरुवाती सगै हरेक बनजंगल, पहाडका दृश्यहरु ज्यादै आकर्षणयुक्त देखिन्छन l कोरियाको विभिन्न स्थानमा मानिसहरु बदलिदो मौसम नियाल्न साथै प्रकृतिलाई आफुसग घुल्मिलाउन पुग्ने गरेका छन् l बिदेशी लगाएत कोरियनहरु पनि यो पृथक मौसम सगै रंगिन प्राकृतिक दृष्य अवलोकन गर्दै आफ्नो तस्बिरको साथमा जोडेर प्रकृतिप्रेमी बनिरहेका छन l

No comments:
Post a Comment