मञ्जु गुरुङ ,दक्षिण कोरिया
तमू धिँ कोरियाको वर्तमान विविध विषयमा छलफल गर्दै भावि योजना तय गर्न यही आइतबार नोभेम्बर ९ तारिख साधारणसभा हुने भएको छ । सउलको ओन्नामदोइ० स्थित नेपाल हाउसमा गर्न लागेको साधरणसभामा भावि योजना सहित वार्षिक प्रतिवेदन, वार्षिक आय व्यय प्रस्तुत गरिनुका साथै विधान संषोधन समितिबाट प्रस्तुत मस्यौदामाथि छलफल गरी अनुमोदन गरिने महासचिव प्रितम गुरुइ०ले जानकारी दिए ।
साधरणसभामा कोरियाका सबै क्षेत्रका तमू महिला, विद्यार्थी, कलाकार, खेलाडी, पत्रकार, मजदुर, व्यवसायी लगायत सबैलाई समेट्दै संयोजक सहित विभिन्न विभागहरु गठन गरिने छ । त्यस्तै विभिन्न क्षेत्रिय शाखा समेत गठन गरिने अध्यक्ष सुरज गुरुइ०ले जानकारी दिए । केन्द्रिय कार्यसमितिको रिक्त रहेको पद पूर्ति गर्नका साथै आगामी ल्होसार र रोधीँ साँगीतिक कार्यक्रम बारे पनि छलफल गरिने
छ । छैठौ कार्यसमितिको पहिलो वार्षिक साधारणसभामा कोरियामा रहेका सबै तमू बन्धुहरुलाई समयमै उपस्थित भइदिन आयोजकद्धारा आग्रह गरिएको छ ।
मिति २०१४ नोभेम्बर ९ तारिख ,आइतबार
स्थान नेपाल हाउस, ओन्नामदोइ० सागरी , सउल
समय अपराहन्न १२ बजे ।

No comments:
Post a Comment