नमस्ते नेपाल कोरिया संवाददाता
कोरियाको इन्छन शहर स्थित एसियाड खेल मैदानमा उपस्थित लाखौ एसिया भरिका सम्पुर्ण खेलाडीहरु तथा खेलप्रेमीहरु माझ हाम्रो नेपाल र नेपाली सङीतको चिनारी दिने उद्धेश्यका साथ उक्त concert को तयारी भैरहेको गायक तथा संगीतकार रमेश संग्रौलाले जानकारी दिनु भएको छ l
दक्षिण कोरियामा २०७० साल बैसाखमा रमेश संग्रौला को अध्यक्षता मा गठित band ले कोरियामा विभिन्न मनोरन्जनात्मक प्रस्तुति द्वारा अधिकांश नेपाली हरुको तथा कोरियन हरुको मन जित्न सफल हुँदै गर्दा एसियाड जस्तो गरिमामय खेल भैरहेको स्थलमा नेपालको तर्फबता आफुहरुले concert गर्न पाउदा bandका सबै कलाकारहरुले खुशी ब्यक्त गरेको संस्थापक संग्रौलाको भनाइ छ l "यस खालका अवसरहरु प्रदान गर्नु हुने कोरिया स्थित राजदुतावास लगायत सम्पूर्ण सघसंस्थाहरु , पत्रकारहरु र सल्लाहकार तथा शुभचिन्तक हरु प्रति पनि band आभार प्रकट गर्दछ " band का कलाकारहरुले आआफ्नो फेस बुक status मा उल्लेख गरेका छन् l यहि September २८ तारिख आइतबार हुने उक्त concert मा band ले नेपाली संस्कृति झल्काउने खालका प्रस्तुति पस्कने योजना रहेको भन्दै सो कार्यक्रममा सबैलाई उपस्थिति होइदिनु हुन पनि कोरिया स्थित सबै नेपालीहरुलाई band ले अनुरोध गरेको छ l सबैको सहयोग पाए आगामी मङ्सिर महिनामा पर्ने नारायण गोपाल स्मृति दिवस को अवसर पारेर नारायण गोपाल स्मृति साँझ गर्ने योजना रहेको पनि सस्थापक संग्रौला ले जनाएका छन् l

No comments:
Post a Comment