नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाले यहि सेप्टेम्बर 21 गते आइतबार दक्षिण कोरियाली राजदुतावासको सभा हलमा एमाओबादी उपाध्यक्ष पोस्ट बहादुर बोगटी कमरेड दिवाकर को श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् l
उक्त मन्चका प्रचार बिभाग प्रमुख चुडामणि अधिकारीले जानकारी दियका छन।उक्त श्रद्धाञ्जली सभामा प्रमुख अतिथी माननीय युवा तथा खेलकुद मन्त्री पुरुशोतम पौडेल,विशिष्ट अतिथी माहामहिम राजदुत कमान सिंह लामा,विशेष अतिथीहरु युवातथा खेलकुद मन्त्रालयका सह सचिब दिपेन्द्र पौडेल र ओलम्पिक कमिटीका माहासचिब जीवन राम श्रेष्ठ सहभागी भएको मन्चका प्रचार बिभाग प्रमुख चुडामणि अधिकारीले नमस्ते नेपाल कोरिया डट कम लाइ बताए । त्यसै गरि अतिथीहरुमा एनआरएन अध्यक्ष बिनोद कुवर,जनजाती महासंघ अध्यक्ष भक्त सेरचन,ओमन फर ओमन अध्यक्ष जुनु गुरुङ,मगर संघ अध्यक्ष पुर्ण राना मगर,सोन्सिक अध्यक्ष बिमल सुवेदी,चितवन समाज अध्यक्ष इन्द्र प्रसाद न्यौपाने,ओएनएफ उपाध्यक्ष सुरेन्द्र आचार्य,जनसम्पर्क समिती सभापती नवराज सिवाकोटी ,फोनिज अध्यक्ष मन्जु गुरुङ र जन अधिकार मन्चका सल्लाहाकारहरु हुनुहुन्थ्यो।
कार्यक्रमको सन्चालन माहासचिब लालकाजी बस्नेतले र सभापतित्व जनअधिकार मन्चका अध्यक्ष सागर प्रसाद न्यौपानेले गर्नु भयको थियो।उक्त श्रद्धाञ्जली सभामा प्रमुख अतिथी ,विशिष्ट अतिथी ,विशेष अतिथी लगायत सम्पुर्ण अतिथिहरु र उपस्थित माहानुभावहरुले भावविहल हुँदै श्रद्धाञ्जली ब्यक्त गरेका थिय।

No comments:
Post a Comment