नमस्ते नेपाल कोरिया संवाददाता
गोरखा परिवारले मिर्गौला रोग बाट पिडित गोर्खा घैरूडं् गाविसकी शान्ता गुरूडं्को उपचारको लागि आर्थिक सङ्कलन गर्ने भएको छ ।
२० बर्षिया मृगौला रोग पिडित गूरूड्को शीक्ष आस्पताल काठमांडूमा डाइलासिस उपचार भई रहेको र उहाको दुबे मिर्गोला प्रत्यॉरोपण गर्नुपर्ने अस्पतालले जनाएको छ।गरीब परिवामा जन्मेकी गुरुंग को बुबाको मृत्यु भइ सकेको र आमा बिर्द्ध अबस्था को हुनुभएकोले उहाको उपचारको लागी आर्थिक अभाब हुन गएकोले गत हप्त्ता नवनिर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको गोर्खा परिवार कोरियाको बैठकले संस्थाका सल्लाहकार कमल नारायण श्रेष्ठको संयोजकत्वमा एक आर्थिक संकलन समिती गठन गरेको छ ।जसमा संस्थाका सल्हाकारहरू चेत बहादुर बस्नेत ,खड्क थापा ,दिपेन्द्र घिमिरे,ईश्वर देवकोटा लक्षमण भन्तना ,बिनोद श्रेष्ठ रहेका छन् ।यसै बिच गोर्खा परिवारले उनको उपचारको लागी सहयोग गर्न कोरियाका सबै संघ संस्था लगायत कोरियाबासी नेपालीहरूलाई अपिल गरेको छ ।थप जानकारी तथा सहयोगको लागी
ग को बुबाको मृत्यु भइ सकेको र आमा बिर्द्ध अबस्था को हुनु सल्लाहकार कमल नारायण श्रेष्ठको संयोजकत्वमा एक आर्थिक संकलन समिती गठन गरेको छ ।जसमा संस्थाका सल्हाकारहरू चेत बहादुर बस्नेत ,खड्क थापा ,दिपेन्द्र घिमिरे,ईश्वर देवकोटा लक्षमण भन्तना ,बिनोद श्रेष्ठ रहेका छन् ।यसै बिच गोर्खा परिवारले उनको उपचारको लागी सहयोग गर्न कोरियाका सबै संघ संस्था लगायत कोरियाबासी नेपालीहरूलाई अपिल गरेको छ ।थप जानकारी तथा सहयोगको लागी
rajendra shrestha 01029870415
kamal narayan shrestha 01038332093
chet bahadur basnet 01059246705
khadga thapa 01021582398
dipendra ghimire 01047992025
ishor devkota 01021684132
laxuman bhantana 01027954854
binod shrestha 01059434556
bank a/c no 3020286685411 NH बैंक binod shrestha

No comments:
Post a Comment