Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 15, 2014

छनानमा बैदेशिक मेला सम्पन्न (फोटोफिचरसहित)


नमस्ते नेपाल कोरिया संवाददाता  -छनान माईग्रेन्ट सेन्टर बैदेशिक मेलाको आयोजना गरेको छ ।आइतबार सम्पन्न सो मेलामा विभिन्न देशले आ आफनो सांस्कतिक झल्काउने कार्यक्रम गरेका थिए ।

साथैं विभिन्न परामर्श लगायत मेडिकल सर्भिस , चोटपटक लागेकालाई बिमा सम्बन्धि  मजदुरहरुलाई जानकारी दिइएको थियो ।छनान माईग्रेन्ट सेन्टर साकृतिक तथा बहुसास्कृतिक नाच तथा विभिन्न परिकारको प्रर्दशनी समेत रहेको थियो ।

 तस्विर/ गणेश तामांग




No comments:

Post a Comment