Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 13, 2014

चितवन सम्पर्क समितिको साधारण सभा घोषणा , आम्दानी बिवरण सार्वजनिक

नमस्ते नेपाल कोरिया संवाददाता 
सेप्टेम्बर  ७ तारिक  चुसकको पहिलो दिन चितवन सम्पर्क समिति दक्षिण कोरियाले साधारण सभा गर्ने भएको छ सोही दिन मगर संघको साँस्कृतिक कार्यक्रम भएकाले  बिहान १० बजेबाट नै  प्रारम्भ गरी २ बजेभित्र कार्यक्रम समापन गरी कार्यक्रम हेर्न जाने निर्णय  गरेको हो l कार्यक्रम नेपाल हाउसमा सम्पन्न हुने छ l अन्य दिन कार्यक्रम सम्पन्न गर्दा  टाढाबाट आउने चितवनवासीको उल्लेख्य उपस्थिति हुन कठिनाइ हुने यथार्थलाई मध्यनजर गर्दै साधारणसभा निर्धारण गरिएको हो l  चितवन सम्पर्क समितिले सामाजिक क्षेत्रमा गरेको हालसम्मका उपलब्धिहरूलाई निरन्तरता दिदै थप सामाजिक कार्य गर्न रुचि भएका जुझारू  टिमलाई सस्था हस्तान्तरण गर्ने

उद्देश्य राखिएको छ l अत्यन्त उत्साह रुचि र उर्जासहित नयाँ टिम आउने कुरामा चितवन सम्पर्क आशावादी रहेको छ l यस दक्षिण कोरियामा रहनुहुने  सम्पूर्ण चितवनवासी मीत्रहरूलाई उत्साहजनक उपस्थिति जनाइदिन चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष कमलप्रसाद अर्यालले आग्रह गर्नु भयो l कार्यक्रममा आमन्त्रित अतिथि गणसमेतलाई निर्धारित समयमा आफ्नो गरिमामय उपस्थिति जनाई दिनु हुन बिनम्र अनुरोध गरेको छ l
त्यसै गरी चितवन सम्पर्क समितिलाई उत्साह प्रदान गर्ने ,आर्थिक  बौद्दिक ,शारीरिक ,मानसिक र हर प्रकारले सहयोग पुर्याई सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ l चितवन घर संचालनार्थ आयोजना  गरिएको 'ऋतु 'चलचित्र प्रदर्शनमा पर्याप्त सहयोग पुर्याउने महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सहयोग दाताहरूको नामावली समेत प्रकाशन गरेको छ l सहयोग दाताहरू निम्नानुसार रहेका छन -
१-रामप्रसाद राई  १ लाख  वन
२-आर पी देवकोटा १ लाख वन
३-त्रिलोचन अधिकारी १ लाख ११ हजार वन
४-झापा मिलन समाज[सन्तोष श्रेष्ठ ] ५० हजार वन
५-वमन फर वमन ५० हजार वन
६-एन आर एन [बिनोद कुँवर]५०हजार वन
-७ मणीचन्द्र  चेम्जोंग [पाँचथर सम्पर्क समिति ]५१ हजार वन
८-तमु धी कोरिया [सुरज गुरुङ]५१ हजार वन
९-एम टि यु [उदय राई ]५१ हजार वन
१०-गुल्मी सम्पर्क समिति ५१ हजार वन
११-राजन श्रेष्ठ ५० हजार वन
१२ भोला पौडेल ५० हजार वन
१३-कमलप्रसाद अर्याल ५० हजार वन
१४-गिरिराज कुँवर ५०हजार वन
१५-दिलिप धिताल ५० हजार वन
१६-दिलिप ढुंगाना ३० हजार वन
१७-थकाली समाज ३० हजार वन
१८-जनजाति महासंघ३० हजार वन
१९-मल्लिका थकाली ३० हजार वन
२०-अस्थाबिन्दु मल्ल ३१ हजार वन
२१-दुर्गाप्रसाद सापकोटा ३० हजार वन
२२-इन्द्रप्रसाद न्यौपाने ३० हजार वन
२३-दुर्लभ बन्धु  पोख्रेल ३० हजार वन
२४-दीलकुमार श्रेष्ठ ३० हजार वन
२५-विनय काफ्ले ३० हजार वन
२६-रमेश खाँड ३० हजार वन
२७-मानबहादुर बि क ३० हजार वन
२८-मुस्तांग परिवार ३० हजार वन
२९ -गंगा श्रेष्ठ ३१  हजार वन
३०-पद्मा श्रेष्ठ ३१ हजार वन
३१-सुदूरपश्चिमम समाज [जितेन्द्र महत ]३१ हजार वन
३२-पत्रकार महासंग [अशोक मैनाली ] ३० हजार वन
३३-रुपन्देही सम्पर्क समिति ३१ हजार वन
३४-बाग्लुंग सम्पर्क समिति [तारा के सी ]३१ हजार वन तथा निमन्त्रणा कार्ड सौजन्य एकलाख बीस हजार वन
३५-कास्की परिवार ३०हजार वन
३६- बुद्दी गुरुङ ३० हजार वन
३७-राजु क्षेत्री ३० हजार वन
३८-देउराली रेस्टुरेन्ट३१ हजार वन
३९-गुन्जन श्रेष्ठ ३० हजार वन
४०-भेटघाट तथा हिमाल टुर ३० हजार वन
४१-सलीना पाण्डे ३१ हजार वन
४२-भजिन्द्र क्षेत्री ३० हजार वन
४३-जन सम्पर्क समिति ३१ हजार वन
४४-राप्ती सम्पर्क मंच ३१ हजार वन
४५-नेपाल गोर्खा परिवार ३१ हजार वन
४६-नरेन्द्र ढकाल ३० हजार वन
४७-बिष्णु गुरुङ ३० हजार वन
४८-रामबहादुरथापा ५० हजार वन
४९- नारायण केसी ३० हजार वन
५०-केशब पौडेल ३० हजार वन
५१-गीताराम सापकोटा २५ हजार वन
५२ सन्तोष पण्डित २०हजार वन
५३-टंक पौडेल २० हजार वन
५४-समर थापा २० हजार वन
५५ -शंकर श्रेष्ठ २० हजार वन
५६-सुजन न्यौपाने २० हजार वन
५७-हरि कुमार बि क २० हजार वन
५८-विशाल पौडेल २० हजार वन
५९-किशोर लामा २० हजार वन
६०-प्रकाश गिरी२० हजार वन
६१-निरज गुरुङ २० हजार वन
६२-वास्तव गुरुङ २० हजार वन
६३-कृष्ण के सी २० हजार वन
६४-निमा शेर्पा २० हजार वन
६५-दिनेश गुवाजू २० हजार वन
६६-रामकुमार श्रेष्ठ २० हजार वन
६७-विस्वराज गिरी २० हजार वन
६८-सन्तोष ओझा २० हजार वन
६९-हृदय अर्याल २० हजार वन
६९-कृष्ण राई २१ हजार वन
७०-उदय नारायण राजबंसी २० हजार वन
७१-गोबिन्द पंगेनी ,काली रेस्टुरेन्ट,टिकट सौजन्य १लाख बीस हजार वन
७२-राजेश श्रेष्ठ १ लाख बीस हजार  टिकट सौजन्य
[ब्यानर सौजन्य  पुरु  जोशी, कुमारी भान्सा घर तथा  नेपाल कोरिया न्युज डट काम ]

No comments:

Post a Comment