नमस्ते नेपाल कोरिया संवाददाता
सेप्टेम्बर ७ तारिक चुसकको पहिलो दिन चितवन सम्पर्क समिति दक्षिण कोरियाले साधारण सभा गर्ने भएको छ सोही दिन मगर संघको साँस्कृतिक कार्यक्रम भएकाले बिहान १० बजेबाट नै प्रारम्भ गरी २ बजेभित्र कार्यक्रम समापन गरी कार्यक्रम हेर्न जाने निर्णय गरेको हो l कार्यक्रम नेपाल हाउसमा सम्पन्न हुने छ l अन्य दिन कार्यक्रम सम्पन्न गर्दा टाढाबाट आउने चितवनवासीको उल्लेख्य उपस्थिति हुन कठिनाइ हुने यथार्थलाई मध्यनजर गर्दै साधारणसभा निर्धारण गरिएको हो l चितवन सम्पर्क समितिले सामाजिक क्षेत्रमा गरेको हालसम्मका उपलब्धिहरूलाई निरन्तरता दिदै थप सामाजिक कार्य गर्न रुचि भएका जुझारू टिमलाई सस्था हस्तान्तरण गर्ने
उद्देश्य राखिएको छ l अत्यन्त उत्साह रुचि र उर्जासहित नयाँ टिम आउने कुरामा चितवन सम्पर्क आशावादी रहेको छ l यस दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण चितवनवासी मीत्रहरूलाई उत्साहजनक उपस्थिति जनाइदिन चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष कमलप्रसाद अर्यालले आग्रह गर्नु भयो l कार्यक्रममा आमन्त्रित अतिथि गणसमेतलाई निर्धारित समयमा आफ्नो गरिमामय उपस्थिति जनाई दिनु हुन बिनम्र अनुरोध गरेको छ l
त्यसै गरी चितवन सम्पर्क समितिलाई उत्साह प्रदान गर्ने ,आर्थिक बौद्दिक ,शारीरिक ,मानसिक र हर प्रकारले सहयोग पुर्याई सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ l चितवन घर संचालनार्थ आयोजना गरिएको 'ऋतु 'चलचित्र प्रदर्शनमा पर्याप्त सहयोग पुर्याउने महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सहयोग दाताहरूको नामावली समेत प्रकाशन गरेको छ l सहयोग दाताहरू निम्नानुसार रहेका छन -
१-रामप्रसाद राई १ लाख वन
२-आर पी देवकोटा १ लाख वन
३-त्रिलोचन अधिकारी १ लाख ११ हजार वन
४-झापा मिलन समाज[सन्तोष श्रेष्ठ ] ५० हजार वन
५-वमन फर वमन ५० हजार वन
६-एन आर एन [बिनोद कुँवर]५०हजार वन
-७ मणीचन्द्र चेम्जोंग [पाँचथर सम्पर्क समिति ]५१ हजार वन
८-तमु धी कोरिया [सुरज गुरुङ]५१ हजार वन
९-एम टि यु [उदय राई ]५१ हजार वन
१०-गुल्मी सम्पर्क समिति ५१ हजार वन
११-राजन श्रेष्ठ ५० हजार वन
१२ भोला पौडेल ५० हजार वन
१३-कमलप्रसाद अर्याल ५० हजार वन
१४-गिरिराज कुँवर ५०हजार वन
१५-दिलिप धिताल ५० हजार वन
१६-दिलिप ढुंगाना ३० हजार वन
१७-थकाली समाज ३० हजार वन
१८-जनजाति महासंघ३० हजार वन
१९-मल्लिका थकाली ३० हजार वन
२०-अस्थाबिन्दु मल्ल ३१ हजार वन
२१-दुर्गाप्रसाद सापकोटा ३० हजार वन
२२-इन्द्रप्रसाद न्यौपाने ३० हजार वन
२३-दुर्लभ बन्धु पोख्रेल ३० हजार वन
२४-दीलकुमार श्रेष्ठ ३० हजार वन
२५-विनय काफ्ले ३० हजार वन
२६-रमेश खाँड ३० हजार वन
२७-मानबहादुर बि क ३० हजार वन
२८-मुस्तांग परिवार ३० हजार वन
२९ -गंगा श्रेष्ठ ३१ हजार वन
३०-पद्मा श्रेष्ठ ३१ हजार वन
३१-सुदूरपश्चिमम समाज [जितेन्द्र महत ]३१ हजार वन
३२-पत्रकार महासंग [अशोक मैनाली ] ३० हजार वन
३३-रुपन्देही सम्पर्क समिति ३१ हजार वन
३४-बाग्लुंग सम्पर्क समिति [तारा के सी ]३१ हजार वन तथा निमन्त्रणा कार्ड सौजन्य एकलाख बीस हजार वन
३५-कास्की परिवार ३०हजार वन
३६- बुद्दी गुरुङ ३० हजार वन
३७-राजु क्षेत्री ३० हजार वन
३८-देउराली रेस्टुरेन्ट३१ हजार वन
३९-गुन्जन श्रेष्ठ ३० हजार वन
४०-भेटघाट तथा हिमाल टुर ३० हजार वन
४१-सलीना पाण्डे ३१ हजार वन
४२-भजिन्द्र क्षेत्री ३० हजार वन
४३-जन सम्पर्क समिति ३१ हजार वन
४४-राप्ती सम्पर्क मंच ३१ हजार वन
४५-नेपाल गोर्खा परिवार ३१ हजार वन
४६-नरेन्द्र ढकाल ३० हजार वन
४७-बिष्णु गुरुङ ३० हजार वन
४८-रामबहादुरथापा ५० हजार वन
४९- नारायण केसी ३० हजार वन
५०-केशब पौडेल ३० हजार वन
५१-गीताराम सापकोटा २५ हजार वन
५२ सन्तोष पण्डित २०हजार वन
५३-टंक पौडेल २० हजार वन
५४-समर थापा २० हजार वन
५५ -शंकर श्रेष्ठ २० हजार वन
५६-सुजन न्यौपाने २० हजार वन
५७-हरि कुमार बि क २० हजार वन
५८-विशाल पौडेल २० हजार वन
५९-किशोर लामा २० हजार वन
६०-प्रकाश गिरी२० हजार वन
६१-निरज गुरुङ २० हजार वन
६२-वास्तव गुरुङ २० हजार वन
६३-कृष्ण के सी २० हजार वन
६४-निमा शेर्पा २० हजार वन
६५-दिनेश गुवाजू २० हजार वन
६६-रामकुमार श्रेष्ठ २० हजार वन
६७-विस्वराज गिरी २० हजार वन
६८-सन्तोष ओझा २० हजार वन
६९-हृदय अर्याल २० हजार वन
६९-कृष्ण राई २१ हजार वन
७०-उदय नारायण राजबंसी २० हजार वन
७१-गोबिन्द पंगेनी ,काली रेस्टुरेन्ट,टिकट सौजन्य १लाख बीस हजार वन
७२-राजेश श्रेष्ठ १ लाख बीस हजार टिकट सौजन्य
[ब्यानर सौजन्य पुरु जोशी, कुमारी भान्सा घर तथा नेपाल कोरिया न्युज डट काम ]

No comments:
Post a Comment