नमस्ते नेपाल कोरिया संवाददाता
मनाङ परिवार दक्षिण कोरिया द्वारा आयोजित तिलिचो रनिङ कप फूटबल टुर्नामेन्ट २०१४ यहि जुन १५ तारीख आइतबारको दिन सफलताका साथ सम्पन्न भएको छ।
कोरिया मा रहेका फूटबल प्रेमी सघ सस्था तथा नेपाली फूटबल क्लब हरु बिच भएको फूटबल प्रतियोगिता अत्यन्तै मैत्रीपुर्ण बाताबरण मा सम्पन्न भएको थियो ।तोंग्दुछोन सहरको मेयर ओ से छांगको प्रमुख आतिथ्य र बिशेष अतिथिमा तोंग्दुछोन सहरको प्रहरी प्रमुख हान हो योंग र शिन इल क्वोन,तोंग्दुछोन सहरको खेलकुद बिभागका प्रमुख,म्याग्दी समाजका अधक्ष्य मुक्ति के सी तथा प्रकाश लामाको अधक्ष्यतामा संचालन भयको कार्यक्रम मा खेल उदघाट्न मेयर ओ से छंग ज्युले गर्नु भएको थियो l जुन प्रतियोगिता मा दोस्रो स्थान मसोक एफ सीले हात पार्यो भने पहिलो स्थान धरान एफ सी (A ) ले मसोक एफ सी लाई टाईम ब्रेकरमा ४-३ ले हराउँदै तिलिचो रनिङ कप चुम्न सफल भयो। आयोजक टीम मनंग ले भने धरान एफ सी (A )संग संतोषजनक खेल प्रदर्शन गर्न नसक्दा पहिलो चरण मा नै बाहिरिनु परेको थियो l यस टुर्नामेन्टमा उत्कृष्ट खेलाडी धरान एफ सी (A ) का बिमल राई , हाई स्कोरर मा लम्जुंग एफ सी का रमेश गुरुङ , बेस्ट किपर मा मसोक एफ सी का प्रकाश बिक्रम लामा र बेस्ट गोल मा मसोक एफ सी का बिमल मल्ल चुनिएको थियो।
आयोजक कमिटिले नेपाली परिकार सेलरोटी तरकारी, म:म:, भुटनको साथै अन्य पेय पदार्थ को स्टलको व्यवस्था गरिएको थियो l नेपाली परिकारको स्वाद सगै खेलको मनोरञ्जन लिइरहेका दर्सक हरुको उपस्थित निकै बाक्लो रहेको थियो । फ्री बम्पर उपहार कार्यक्रमले दर्सकहरुलाई झनै रमाइलो बनाएको थियो l
तिलिचो रनिङ कप फूटबल टुर्नामेन्ट तथा भाग्यशाली चिट्ठा कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण संघसंस्था,फूटबल क्लब ,ब्यबसायी तथा दक्षिण कोरिया स्थित सम्पुर्ण नेपालीहरु प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरू मा पनि यस्तै सहयोग र साथ को अपेक्षा गर्दछौं ।
त्यसै गरि भाग्यसाली चिट्ठा कार्यक्रमका भाग्यमानी व्यक्तिहरु निम्न लिखित रहेका छन।
तृतीय पुरस्कार :रन्जन (००००७२ )
दोस्रो पुरस्कर : मनु रोका (००००१४ )
प्रथम पुरस्कार :कुशल (이경민)(००१५२० )

No comments:
Post a Comment