Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, June 26, 2014

छुसकमा खोटांग समाजले सास्कृतिक कार्यक्रम गर्ने, विभिन्न स्थानमा क्षेत्रीय कार्यसमिति विस्तार

उमेश शेरालुंग- गुन्सान, द. कोरिया 
यहि आउदो कोरियन चाड छुसक को उपलक्ष्यमा ( ८ सेप्टेम्बर आईतवार)को दिन  खोटांग सेवा समाज ले (खोटांग सांगीतिक सौगात भाग-३ ) कार्यक्रम गर्ने भएको छl

गत जुन १५ तारिख नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिले विभिन्न संघ संस्था हरुलाई कार्यक्रम बांडफांड गर्ने क्रममा खोटांग समाज सक्रिय र नियमित भएको कारण NCC को छनौटमा पर्न सफल भई खोटांग समाज ले कार्यक्रम गर्न पाएको हो l

जिल्लाका हस्पिटल लाई एम्बुलेन्स सहयोग गर्ने उदेस्यले गर्न लागिएको कार्यक्रम, २०१० मा पनि सफल कार्यक्रम गरि जिल्लाका हस्पिटलमा आकस्मिक कक्षको सामग्री गरीद गरि सहयोग गरिसकेको र आउदो कार्यक्रमको लागि ८०% काम सकिसकेको कुरा समाज का अध्यक्ष्य अमृत राई ले जानकारी दिनु भयोl

प्रबासी भूमिमा रहे तापनि आफ्नो जन्म भुमि प्रति माया गरौँ "आफ्नो गाउँ, जिल्ला आफै बनाऊ देश बिकाशमा अग्रसर रहौं" भन्ने मूल नाराका साथ खोटांग वासिहरुलाई एकजुट गराउने उदेस्यले कोरियाको भिभिन्न स्थानहरुमा खोटांगसेवा समाजको क्षेत्रीय समिति गठन गरि सक्रियरुपमा लगेर कार्यक्रम सफल बनाई दिनु हुन सम्पूर्ण कोरिया वासी खोटांगेहरु लाई अध्यक्ष्य अमृत राईले अनुरोध गर्नु भएकोछl

यहि जुन २९ (०६२ख्वंग्जु) मा MRP टोलि जाने भनिएको स्थान र समयमा समाजका सल्लाहकार उमेश राई द्वारा क्षेत्रीय कार्यसमिति चयन  गरिने भएको हुदा ०६२ ख्वंग्जु एरियामा रहनु भएका सम्पूर्ण खोटांग वासीहरुलाई  उपस्थितिको लागि आवहान गर्नु भएकोछl
अध्यक्ष्य: अमृत राई
खोटांग सेवा समाज
सम्पर्क:
अमृत राई- ०१०४६१६८४५५
उमेश राई-०१०५९५०२८७५
प्रविन राई - ०१० ३८३५ ८६०५
चित्र घले- ०१० ५९४२ ०१४५
समिर निरौला- ०१० ४८६८ ०९६६
अनुप राई-०१० २८९७ ७३८७
अरुण राई- ०१० ४९९१ ७९८९

No comments:

Post a Comment