नमस्ते नेपाल कोरिया संवाददाता
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले बर्ष नै आयोजनागर्दै गइरहेको भलिबल प्रतियोगिताको चौंथो श्रृङ्गखला यहि आउदो जुलाई ६ तारिख सधै खेल आयोजनाहुने हल माङ्गवल्सामा भब्यरुपमा सम्पन्न गर्न गइरहेको छ।
भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी खेलकुद संयोजक छानु चन्दले दिएकाछन्।प्रतियोगितालाई भब्य रुपमा सम्पन्नगर्नको लागि कोरियाका क्रियाशिल सबै संघ संस्थाका प्रमुख लगायत पदाधिकारीहरु, ब्यवसायीतथा सम्पुर्ण नेपालीदाजु भाई तथा दिदीबहिनीहरुलाई र संघ संस्थाबाट भलिबल टिम सहभागी गराई सहयोग गरिदिनुहुनको लागि समितिका अध्यक्षतारा के.सी ले औपचारिक रुपमा निमन्त्रणा गर्नु भएकोछ। साथै भलिबल प्रतियोगिताको नामदर्ता र खेल तालिका यहि जुन २९ तारिख प्रकाशन गर्न गईरहेकोले सम्बन्धित भलिबल टिमको खेलकुद संयोजक वा प्रतिनिधि अनिवार्य रुपमा उपस्थित भैदिनु हुनपनि समितिले अनुरोध गरेको छ।
भलिबलप्रतियोगिताको नामदर्ता र टाइसिट प्रकाशनगर्ने मिति २०१४ जुन २९ तारिख
स्थानदर्शन नमस्ते रेष्टुरेण्ट दोङ्गदेमुन सउल
समयदिनको १ बजे
प्रथम पुरस्कार १० लाखवन,कप र प्रमाण पत्र
दोश्रो पुरस्कार ७लाखवन र प्रमाण पत्र
तेश्रो पुरस्कार ४ लाखवन र प्रमाण पत्र
बेष्ट प्लेयर कप र नगद
नामदर्ता शुल्क २ लाखवन।
साथमादिगो समाज सेवा र संस्थागतबिकासको लागि भाग्यशालीचिठ्ठा
प्रथम पुरस्कार ८ लाखवन १ जनालाई
दोश्रो पुरस्कार ५ लाखवन १ जनालाई
तेश्रो पुरस्कार ३ लाखवन १ जनालाई
आकर्षक सान्त्वना पुरस्कार ५ जनालाई
सहयोग रकम १०००० वन।
सम्पर्कको लागि खेलकुद संयोजक छानु चन्द ०१०५०३१५१५८

No comments:
Post a Comment