ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया
सउल महानगरपालिकाले ईलेक्ट्रोनिक कारको प्रोमोट गर्ने भएको छ ।सउलले छ वटा कार कम्पनीसंगको छलफल पछि राजधानी सउलमा ईलेक्ट्रोनिक कार कुदाउनलाई प्रोात्सहान गर्ने भएको हो ।
सउल महानगरपालिकाको अनुसार यसलाई सहज बनाउनको लागि छ वटा कार कम्पनीसंग संझौंता गरेको जनाएको छ ।सउलको वाताबरण स्वच्छ राख्नलाई यस्तो योजना ल्याउन लागेको सउलले जनाएको छ ।संझौतामा हस्ताक्षर गर्ने छ वटा कार कम्पनीहरुमा हुन्डाइ,किया,रेनल्ट, साम्सुंग मोटर,जि एम कोरिया र निसान कोरिया रहेका छन ।

No comments:
Post a Comment