ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया ।
उत्तर कोरियाले दक्षिण कोरियाको ईन्छनमा हुन लागेको एसियाड गेममा सहभागी हुने भएको छ ।
आगामी सेप्टेम्बरमा शुरु हुने एसियाड गेममा उत्तर कोरियाले एथलेक्टिसमा आफना खेलाडी सहभागी गराउने उत्तर कोरियाको न्युज एजेन्सीलाई उद्दृत गदैं योन्हयाप न्युजले बताएको छ ।उत्तर कोरियाको ओलम्पिक कमिटिले १७ औं एसियन गेममा सहभागी गराउने निर्णय गरेको हो ।यस अघि २००२ माउत्तर कोरियाले एसियन खेलमा सहभागिता जनाएको थियो ।
शान्ति,एकता र मित्रताको नारा दिएर आउदो दक्षिण कोरियाले आगामी सेप्टेम्बर १८ देखि अक्टोबर ४ संम ईन्छनमा हुदैंछ ।ओलम्पिक काउन्सिल अभ एसियामा आधिकारिक पत्र पठाएर खेलमा सहभागी हुने बताइएको छ । ४५ एसियन राष्ट्र मध्ये ४४ राष्ट्रले १७ औं एसियाडमा भाग लिने भएका छन ।

No comments:
Post a Comment