विकास मोक्तान- सउल , कोरिया -
विश्व शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५५८ औं जन्म जयन्तीको पावन अवसरमा २०१४ मे ०४ मा नागार्जुन गुम्वाद्वारा आयोजीत बुद्ध जयन्ती कार्यक्रम, गुम्वाको आफ्नै भवन जिहेङमा लामा गुरूहरूवाट विशेष पुजापाठ गरी र लिटील बुद्ध लार्इ पानी चढार्इ सम्पन्न भएको छ ।
नागार्जुन गुम्वाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामा तामाङको सभापतित्व, लपु कालेश्वर ७ बतासे स्थित तामाङ लुङतोग गुम्वाका संस्थापक तथा प्रमुख लामा गेशे ङिमा तामाङको प्रमुख आतिथ्थ, नेपाली सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष लोचन राई, आदिवासी जनजाती महासघ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचन को विशिष्ट आतिथ्थ, बौद परिवारका अध्यक्ष र्इश्वर गुरूङ, नेपाल तामाङ संघका अध्यक्ष बिर्ख बहादुर तामाङ, रूपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गरूङ,शेर्पा किदुङ कोरियाका उपाध्यक्ष तेन्डी शेर्षा, मुस्ताङ परिवार कोरियाका उपाध्यक्ष सन्तु घले, नेवा पुच कोरियाका उपाध्यक्ष रमेश श्रेष्ठ, तमु धि कोरियाका ब्रो तमु लगायत अन्य आतिथ्थहरूको आसन ग्रहन रहेका थियो।
नेपाल तामाङ संघका अध्यक्ष बिर्ख बहादुर तामाङ , , रूपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गरूङ,बौद परिवारका अध्यक्ष र्इश्वर गुरूङ, आदिवासी जनजाती महासघ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचन , नेपाली सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष लोचन राई,शुभ-कामना मन्तव्य राखेपछी, प्रमुख आतिथ्थ गेशे ङिमा तामाङले कोरीयामा सबै जाति नेपालीहरू मिलेर बसेको तर नेपालमा नेपालीहरू मिल्न नसकेर संविधान बन्न नसकेकोमा दुःख व्यक्त गर्दै २५५७ औं बुद्ध जयन्तीले सबैको विचार मिलोस हाम्रो देश पनि कोरिया , जापान ,अमेरिका जस्तो विकास होस र नेपालीहरू विदेशनु नपरोस भन्दै नेपालमा बुद्ध जयन्तीको बारेमा बृहत र्याली वा राष्ट्रिय स्तरवाट बुद्ध जयन्ती मनाउने भएको जानकारि गराउदै शुभ-कामना दिनुभएको थियो ।
नागार्जुन गुम्वाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामा तामाङज्यूले बुद्ध जन्मेको देशमा जन्मेका हामी नेपालीहरू बुद्धको अर्ती उपदेश पालना गरेर, बुद्धको सिद्धान्त लार्इ अगालेर हाम्रो देश नेपाललार्इ विश्वमा चिनाउनु पर्छ भन्दै गुम्वाको निमन्त्रणालार्इ सहर्ष स्वीकारी कार्यक्रम सफल बनार्इ दिनुभएकोमा सम्पुर्ण उपस्थित महानुभावहरूलार्इ धन्यवाद व्यक्त गर्दै पहिलो चरणको कार्यक्रम विसर्जन गर्नुभएको थियो। गुम्वाका सदस्य नाम्गेल हिसे तामाङले स्वागत मन्तव्य र गुम्वाका सचिब विकास मोक्तानले कार्यक्रम संचालन गरेका थिए ।
साथै उक्त कार्यक्रमालार्इ भव्य र शव्य रूपमा सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने विभिन्न सघं सस्था, व्यावसायी, पत्रकार, समाजसेवी, बुद्धिजीवि लगायत सम्पुर्ण उपस्थित महानुभावहरूलार्इ नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) दक्षिण कोरियाले हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर सहयोग एवम एक्यवद्धताको अपेक्षा गरेको थियो ।
कार्यक्रमलार्इ सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरूको नामावली यस प्रकार रहेको छ।
1. नेपाल बौद परिवार ५१ हजार वन
2. नेपाली सम्पर्क समिती ३०
3. मनाङ परिवार ३५ हजार वन
4. आदिवासी जनजाती भक्त शेरचन ३० हजार वन
5. रूपन्देही सम्पर्क समिति ३० हजार वन
6. नेपाल तामाङ संघ १ लाख वन
7. नेवा पुच २० हजार वन
8. तमु धि कोरिया ३० हजार वन
9. मुस्ताङ परिवार ५५ हजार वन
10. विकास मोक्तान ५० हजार वन
11. नाम्गेल हिसे तामाङ १ लाख वन
12. केदार घले २० हजार वन
13. फुर्वा सोनाम तामाङ, रसुवा ५० हजार वन
14.हिरा लामा १ लाख वन
15 विर्ख तामाङ १ लाख १ हजार
16 लाक्पा ठिल्ने २५ हजार वन
17 छेवाङ शेर्पा २५ हजार वन
18 पेमा शेर्पा ५० हजार वन
19 राजु लामा, मनाङ ४० हजार वन
20कर्म लोप्साङ लामा ३० हजार वन
21 राजु घिसिङ ३० हजार वन
22 नोम्साङ + सुनिता २५ हजार वन
23 सन्तोस लामा ५० हजार वन
24केन्जीङ योन्जन ३० हजार वन
25 निमा शेर्पा, लामाबगर १लाख ५० हजार वन
26 पेम्वा नोर्वु शेर्पा ५५ हजार वन
27फिन्जो शेर्पा २० हजार वन
28पेमा नोर्वु शेर्पा ८० हजार वन
29 टासी शेर्पा ५० हजार वन
30डोमा छिरिङ शेर्पा ५५ हजार वन
31 दावा शेर्पा ५० हजार वन
32 जीव्मे लामा ३० हजार वन
33 उर्गेन लामा २० हजार वन
34 दावा लामा २० हजार वन
35 सबिन्द्र शाहि ११ हजार वन
36 गणेश तामाङ २० हजार वन
37 याम प्र चापागार्इ १५ हजार वन
38 चुङबु + मोलाम ५० हजार वन
39 पदम लामा १ लाख वन
40 गणेश योन्जन २० हजार वन
41 उइना सिङ ५० हजार वन
42भुम ग्याव लामा २१ हजार वन
43 छिरिङ पाल्योर लामा ३१ हजार वन
44 चित्र बं तामाङ २० हजार वन
45 पेम्वा शेर्पा २० हजार वन
46 पासाङ थोकर ५० हजार वन
47 फुर्वा घलान ५० हजार वन
48 रोशन महर्जन ५० हजार वन
49सोनाम तोब्गे लामा ५० हजार वन
50 साङ्गे लामा ३० हजार वन
51 झलक लामा ५० हजार वन
52 रजत मोक्तान ७० हजार वन
53 बिजय योन्जन ७० हजार वन
54 बिकास मोक्तान १ लाख वन
55 प्ताप तामाङ १ लाख वन
56सुरज तामाङ ३० हजार वन
57 राज कुमार तामाङ ३० हजार वन
58 कान्छा शेर्षा २५ हजार वन
विश्व शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५५८ औं जन्म जयन्तीको पावन अवसरमा २०१४ मे ०४ मा नागार्जुन गुम्वाद्वारा आयोजीत बुद्ध जयन्ती कार्यक्रम, गुम्वाको आफ्नै भवन जिहेङमा लामा गुरूहरूवाट विशेष पुजापाठ गरी र लिटील बुद्ध लार्इ पानी चढार्इ सम्पन्न भएको छ ।
तस्विर- प्रवासी फोटोग्राफी |

No comments:
Post a Comment