नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियामा बसोवास गर्दै आएका नेपाली समुदायको सहयोगमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले यहाँको महान् चाड सलनालको अवसरमा 'रेसुंगा सास्कृतिक झलक 'भाग २ को आयोजना गरी अत्यन्त कुशलतापूर्वक कार्यक्रम सम्पन्न गरी संकलन गरेको रकम रुद्रवेनी बृद्दाश्रमलाई १० लाख रुपियाँ हस्तान्तरण गर्ने निर्णय गरेको यस सस्थाका सचिव चन्द्र पराजुलीले जनाएका छन् l
रुद्रवेनी वृद्धाश्रम संचालक समितिसंग छलफल गर्दा भवन निर्माण कार्य प्रारम्भ भएको जानकारी प्राप्त भएकाले ५ लाख रकम मिति २०७१/१ /२७ गते सनिवारका दिन यस समितिका अध्यक्ष संकर राना र उपाध्यक्ष टामलाल अर्यालबाट हस्तान्तरण गरिएको हो र बाकी ५ लाख रकम भवन निर्माण कार्य सम्पन भएपछि हस्तान्तरण गर्ने कुरा यस समितिका सचिव चन्द्र पराजुलीले जानकारी गराए l
प्रवास भूमिमा संघर्ष गरी आर्जन गरेको रकमको केही हिस्सा बृद्द बृद्दाको सहयोगका निम्ति प्रदान गर्नुपर्छ भन्ने सेवाभावबाट प्रेरित भई यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सघ सस्था र तिनका प्रतिनिधि तथा यहाँ विभिन्न क्षेत्रमा क्रियाशील नेपाली समुदायलाई यस पुण्य कार्यमा सहयोग गर्नु भएकोमा गुल्मी सम्पर्क समितिले हार्दिक धन्यवाद प्रकट गरेको छ l आगामि दिनहरूमा निरन्तर यस्ता सेवा कार्यमा लागिरहने र आफ्नो क्षेत्रको सेवामा समर्पित रहने प्रतिबद्दतासमेत ब्यक्त गरेका छन् l

No comments:
Post a Comment