नमस्ते नेपाल कोरिया संवाददाता -
नमस्ते नेपाल कोरिया संवाददाता -
कोरियामा काठमाण्डौं–हेटौडा सुरुङमार्गको संस्थापक शेयर लिने सम्बन्धि सेमिनार आगामी अप्रिल १३ तारिख आइतबारका दिन थेगु तथा थेजनमा हुने भएको छ ।
आगामी अप्रिल १३ तारिख आइतबारका दिन थेगुको तारा रेष्टुरेन्टमा बिहान १०:३० बजे सेमिनार हुने भएको छ l त्यसैगरि सोहि दिन दिउसो १ :३० बजे थेजनमा रहेका नेपालीहरुले नवबर्ष २०७१ को कार्यक्रम मनाउने मनाउने भएको छ l थेजन आइएफ़सि सेन्टरमा भब्यरुपमा मनाउन लागेको नया बर्ष कार्यक्रम संगै दिउसो ३ बजे सेमिनार हुने कोरियामा शेयर वितरणको जिम्मेवारी पाएको लिंक एशिया कं.लि. का प्रबन्ध निर्देशक आरपि देवकोटाले नमस्ते नेपाल कोरिया डट कमलाइ जानकारी दिए l प्रबन्ध निर्देशक देवकोटाले कोरियामा काठमाण्डौं–हेटौडा सुरुङमार्गमा लगानी सम्बन्धि सेमिनार धेरैजसो नेपालीहरुको चासोको बिषय भएकोले थेगु तथा थेजनमा हुनगैरहेको समिनारमा उपस्थिति उल्लेख्य हुने पुन बताए l
सेमिनारपश्चात् लगानी गर्न चाहाने व्यक्तिहरुले संस्थापक शेयरधनी फारम पनि भर्न सक्नेछन। शेयर लगानी आवेदन गर्दा कम्तिमा रु.१ लाख बराबरको १ हजार कित्ता (१ कित्ता बराबर रु.१०० ) वा बढीमा आफ्नो इच्छाअनुसार दरखास्त दिन सकिनेछ । नेपालको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको सुरुङमार्ग निर्माण कार्यमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुले उल्लेखनिय सहभागिता जनाइरहेका छन् ।
आवश्यक कागजातहरु
१. नागरिकताको फोटो कपि १ प्रति
२. पासपोर्टको फोटोकपि १ प्रति
३. पासपोर्ट साइजको फोटो १ प्रति
थेगुमा सम्पर्क
तारा रेस्टुरेन्ट
थेगु शहर
중앙파줄소 건너편, 대구광역시 중구 동성로 3가35-14번지 2F
१३ अप्रिल २०१४, बिहान १०.३० बजे
सम्पर्क: चिरन पाण्डे (०१० २२३२ ८०५०)
थेजनमा सम्पर्क
थेजन आइएफ़सि
थेजन स्टेशन बाट नजिकै रहेको थेजन आइएफ़सि सेन्टर
१३ अप्रिल २०१४, अपरान्न ३.०० बजे
थप जानकारीका लागिः
लिंक एसिया कं लि.,
सुवन स्टेशन
प्रवन्ध निर्देशक–आरपि देवकोटा
शेयर दरखास्त दिने अन्ति मितिः अप्रिल ३०, २०१४
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२९ (मोबाइल)
फोन नं।०३१–२४१–०९२०, ०७०–८८१८–१४१४

No comments:
Post a Comment