निर्मल थपलिया - किम्हे ,कोरिया -
द.कोरियाको दक्षिणी भेगमा रहेको प्रवासि श्रमिकहरु माझ लोकप्रिय मैग्रेंट्स भलिवल प्रतियोगिता यहि अप्रिल १३ तारिक हुने जानकारि किम्हे माईग्रन्ट हाउसको भगिनी संस्था किम्हे माईग्रन्ट खेलकुद कमिटिले जानकारि दिएको छ ।
नेपाल लगाएत यस क्षेत्रमा रहेका प्रवासि श्रमिकहरु प्रत्यक्ष संलग्नतामा हुने यस किसिमको प्रतियोगिता तेस्रो चरण सम्म सपलतापुर्ण संम्पन्न गरि मार्च १३ मा चौथो पटक हुन लागेको हो । यस किसिमको प्रतियाोगितावाट यस भेगमा रहेका प्रवासि श्रमिकहरुले आफ्नो क्षमता प्रदशन गर्ने मौका पाएकोमा आयोजक कमिटिलाई सहयोग गर्न र प्रतियोगिता आगामि वर्षहरुमा पनि निरन्तर होस् भन्ने चाहाना यस क्षेत्रमा रहनु भएका प्रवासि श्रमिकहरुको रहेको छ । चौथो माईग्रन्ट भलिवल प्रतियोगितामा सहित एशियाली नर्यावर्षको कार्यक्रममा यस क्षेत्रमा रहनु भएको सांगित क्षेत्रका प्रवासि नेपालीहरुवाट सांकृतीक कार्यक्रम सहित बुद्घ नेपाल ब्याड सुचारु गर्न कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । किम्हे माईग्रन्ट खेलकुद कमिटिका अनुसार कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।
भलिबलको टिममा नियमानुसार ९ जनाको टिम दर्ता गर्न सकिने छ | ठिक समयमा खेलको लागि उपस्थित हुँदा आफ्नो टिमको पोशाकमा हुनु पर्ने छ | समयमा उपस्थित नहुने टिम खेलबाट स्वत बाहिरिने छ र उपस्थित टिम बिजय हुने छ | कुनै विवाद आएमा निर्णयको अधिकार रेफ्री र आयोजक कमिटिबाट समस्याको समाधान गरिनेछ | नक आउट को आधारमा खेलिने खेलको फाइनल बेस्ट अफ फाइभको हुने छ|
किम्हे मैग्रेंट्स हाउसको मुख्य आयोजक रहेको भलिवल प्रतियोगितामा आयोजक समितिका पदाधिकारी हरुको टेस्ट म्याच हुने पनि अप्रिल ६ तारिक आइतबार किम्हे मैग्रेंट्स हाउस मा बसेको कमिटिको मिटिंग ले जनाएको छ |
किम्हे माईग्रन्ट खेलकुद कमिटिका अनुसार कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।
पुरस्कार :
प्रथम :७०००००वन
द्वितीय :५०००००वन
उत्कृस्ट खेलाडी: १००००० वन तथा
प्रमाणपत्रहरु
टिम दर्ता :२०१४ अप्रिल १० तारिक भित्र दर्ता भैई सक्नु पर्ने
दर्ता शुल्क :१५०००० वन (woori bank -100264408009 tirthachhantyal )
कार्यक्रम स्थान : एन जि खोङग्वान
प्रतियोतिा मिति : २०१४ अप्रिल १३ समय ः विहान ८ बजे वाट
सम्पर्क :किम्हे माईग्रन्ट हाउस : ०५५३३४७९४०
दिपक राज रेग्मी : ०१०७७०७९३६१
के.वि.पुन :०१०२७४३२४२६
लक्षमण दाहाल : ०१०९६६८२००५
शुशिल गौचन : ०१०६४७१२१०
ब्रो गुरुङ : ०१०६५२५१८९९
अनिस गुरुङ : ०१०६७१२६१३९

No comments:
Post a Comment