Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Wednesday, April 30, 2014
कोरियन गायक लि सुले गायिका लिनसंग विवाह गर्ने
ऐश्वर्य श्रेष्ठ,कोरिया ।दक्षिण कोरियन गायक लि सुले गायिका लिनसंग विवाह गर्ने भएका छन । लिले लिनसंग आगामी
सेप्टेम्बर मा १९ होटेल योइदोमा विवाह गर्ने भएका हुन ।गायक लि सु र लिन रक ब्याण्ड एम सि दि म्याक्समा आवद्ध छन । लि सुले टवीटरमार्फत आफु चाडैं विवाहबन्धनमा बाधिन लागेको जनाएका छन ।उनले लिनसंग आगामी सेप्टेम्बरमा विवाह गर्ने कुरा टवीटरमा टवीट गरेका छन । लिले लिनसंग २०१२ देखि डेट गदै आएका छन भने एक अर्काबीच १० बर्षदेखि परिचीत रहेका छन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment