कृष्ण बस्याल ,दक्षिण कोरिया ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले 'श्रमिक संग श्रम सहचारी 'नामक एक बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यहि मार्च १६ तारिक आईतवार बिहान १० बजे सउल स्थित नेपाली दूतावासको सभाहलमा सो अन्तरक्रिया कार्यक्रम गर्ने कोरिया शाखाले जनाएको छ । नेपाली श्रमिकको समस्या समाधानको लागी श्रम सहचारी अनिल गुरूडं् संग जिज्ञासा राख्न सकिने र आफुले भोगेको समस्या निर्धक्क संग राख्ने वातावरण मिलाउन लागिएको बताईएको छ । यस अघि बताईए अनुसार सोहि दिन कोरिया शाखाले 'पत्रकार आपतकालिन राहत कोषको'लागी आयोजित भाग्यशाली चिठ्ठा पनि खोलिने छ । कोरिया शाखाले सो अवशरमा कोरियामा क्रियाशील संघ संस्थाका प्रतिनिधी ,बिशेष गरी ईपिएस मार्फत यहाँ आई कार्यरत नेपाली दादुभाई तथा दिदीबहिनीहरूलाई उपस्थित भई आफ्ना समस्या राख्न आग्रह गरेको छ । बिशेष गरि श्रमिकका समस्या श्रम सहचारी संग सम्बन्धित हुन्छन् ।नेपाल सरकारले पनि ५ हजार भन्दा बढि श्रमिक कार्यरत रहेको मुलुकमा श्रम सहचारी पठाउने गर्दछ । हालका श्रम सहचारी गुरूडं् कोरियाको लागी दोस्रा श्रम सहचारी हुन् । यस अघि कृष्णहरी पुष्कर श्रम सहचारी थिए ।
पत्रकार महासंघको केन्द्रिय महाधिबेशन प्रतिनिधि छनोट गरिने

No comments:
Post a Comment