Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 4, 2014

खोटाङ सेवा समाजले भेटघाट तथा परिचय कार्यक्रम गर्ने

समिर निरौला ,दक्षिण कोरिया -
आउँदो मार्चको ३० तारिक आइतबारको दिन तोङ्देमुनको नेपाल हाउसमा खोटांगेहरुबिच बृहत् भेटघाट तथा परिचय कार्यक्रम हुने भएको छ। उक्त दिन सबै खोटाङ जिल्लाबासी दाजुभाइ तथा दिदीबहिनीहरु अनिबार्य उपस्थित हुन र सउलबाट निकै टाढा बुसान,किमे,उल्सान, थेगुका खोटांगे साथीहरु उपस्थित हुन नसकेको खण्डमा खोटाङ सेवा समाजको सम्पर्कमा रहन अनुरोध गरेको छ । गत फेब्रुअरी २३ तारिकका दिन बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले गरेको विभिन्न निर्णयहरुबारे समेत छलफल गरिने र नयां पुराना साथीहरु बीच परिचित हुने अवसर भएको हुँदा सल्लाहकार ज्युहरु, कार्यसमिति पदाधिकारी ज्युहरु लगायत संस्थामा आवद्द सम्पुर्ण महानुभावहरु आफ्नो संपर्कमा रहेका खोटाङगेहरुलाई खबरगरी कार्यक्रममा सहभागी हुन अध्यक्षमा अमृत राईले आग्रह गर्नु भएको छ।

अध्यक्ष-अमृत राई   ०१०४६१६८४५५ / 010 4616 8455
उपाध्यक्ष- प्रबीन राई 01038358605
उपाध्यक्ष- चित्र घले01059420145
सचिब- समीर निरौला01068985800
सहसचिब- अनुप राई01028977387
कोषाध्यक्ष- अरुण राई01049917989
सदस्यहरु:-
सन्तोष परियार 01053120552
सुनिता गुरुङ
ममता राई
मनोज राई01031471983
बिपिन राई01059540669

No comments:

Post a Comment