कबिता
आउ उठ जाग विकासको पथमा लाग
एकतामा शक्ति हुन्छ हातमा हात राख
हामीले नगरे, कसले गर्छ हाम्रो काम
मेहनत नगरी, त्यसै कहां मिल्छ इनाम
बोलेर केही हुन्न, गरेर देखाउनुपर्छ ।
श्रम गरेर आफनो गन्तव्यलाई भेटाउनुपर्छ ।
सृष्टिको सुन्दर फूल हामी, सिर्जनशील हुनुपर्छ ।
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक हुनुपर्छ ।
धरतीको माटोमा मिल्ने सांचो नेपाली बन
सगरमाथा झै उचो राख राष्ट्रको स्वाभिमान ।
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l
![]() |
| ऐश्वर्य श्रेष्ठ |

No comments:
Post a Comment