Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 1, 2016

कोरियामा ब्लड क्यान्सर पिडित प्रकाश राईका लागि २० लाख वन जुट्यो, संकलन अप्रिल १० सम्म जारी

नमस्ते नेपाल कोरिया
२ अप्रील २०१६ l
ओखलढुङ्गा घर भै हाल इपिएस मार्फत कोरियामा काम गर्दै आइरहेका प्रकाश राई विगत केही समयदेखी ब्लड क्यान्सर जस्तो प्रान घातक रोगबाट ग्रसित भइ हाल सुवनको क्याथोलिक हस्पिटलमा उपचारार्थ राइको रकम अभावले ज्यान जोखिममा रहेकोले दक्षिण कोरियामा रहेका संघसंस्थाका प्रमुख, व्यापारी, समाजसेवि, वद्धिजिवि,विर्धाथी, पत्रकार लगायत समस्त नेपाली दाजुभाई तथा दिदिवहिनिहरुलाइ  नेपाली सम्पर्क समितीको तर्फबाट सहयोगको लागि आव्हान र अपिल गरीएको  छ  ।
सहयोग लागि Woori Bank को खाता नं 1002844488694 (Khadka Krishna 010-46849182)मा रकम पठाउन सकिने ब्यबस्था गरिएको छ, भने निम्न ब्यक्तिहरुलाइ सम्पर्क गर्न सकिने जानकारी गरिएको छ ।
०१०-४४०२९८४८( प्रेम कुमार शाह)
०१०-५९३९५०१२ (अन्जु केसी)
०१०-६८८०४८१८(जित ०१०२१८२२९२२ (अार्यन वि. शाही) वुसान
०१०-५९५०८८५३(राजु तामाङ)
एनसिसि वुसानका लागि सम्पर्क व्यात्ति
01086241977 संगित अधिकारी
01037404455 नविन केसि
अभियानमा धेरै नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त भएको एनसिसिले जनाएको छ। यस अभियानमा एकजुट भई आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने कोरियाका संघसंस्था,व्यापारी, समाजसेवि, बुद्धिजिवि,विधार्थी , पत्रकार लगायत समस्त सहयोगी नेपाली दाजुभाई तथा दिदिवहिनीहरुमा संस्थाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै पुनः अभियानको अप्रिल १० अन्त्यसम्म साथ र सहयोग गर्न हार्दिक आव्हान र अपिल समेत गरेको छ।

No comments:

Post a Comment