अप्रिल ३ तारीक ड्रिम्स संगै नेपाल इन्भेष्टमेन्ट बैंक र कुक्मिन बैंक मार्फत रकम पठाउन बैंक खाता खोल्ने सुबिधा:
नमस्ते नेपाल कोरिया
२ अप्रिल २०१६ ,कोरिया
भोली अप्रिल ३ तारिकका दिन सौल स्थित तोंदेमुनको कुक्मिन ह्वेगन हलमा नेपालमा हालै नयाँ कृतिमान राख्न सफल चलचित्र "ड्रिम्स" प्रदर्शन हुन गइरहेको छ! कोरियामा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको निम्ति आफ्नो चलचित्र लिएर सदाबहार नायक भुवन केसी र अहिलेको चर्चित( लोकप्रिय) चकलेटी नायक दक्षिण कोरिया आइपुग्नु भइसकेको छ!
यसै दिन नेपालीहरुको जममघट, सेवा सुविधालाई मध्येनजर गर्दै कोरियाको कुक्मिन (Kb) बैंक कर्मचारी र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधिहरु द्वारा नेपालमा सरल र सुलभ तरिकाले बैधानिक रुपमा रकम पठाउनको निम्ति नयाँ खाता खोल्ने तथा रेमिटेन्स सम्बन्धि जानकारी सेवा पनि उपलब्ध हुदैछ!
निम्न सेवा लिनको निम्ति आफ्नो पासपोर्ट ,एलियन र फोटो अनिवार्य लिएर आइदिन हुन सबैमा जानकारी गराएको छ l
साथै उक्त ड्रिम्स चलचित्र पनि भब्यताका साथ सम्पन्न गर्नको निम्ति कोरिया स्थित सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध एक्टिभ युथ ग्रुपले गरेको छ l

No comments:
Post a Comment