Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 6, 2016

थेजन नेपाली समाजले नयाँ बर्ष शुभकामना साथै बिबिध सास्कृतिक कार्यक्रम गर्दै


थेजन नेपाली समाजले नयाँ बर्षमा शुभकामना आदन प्रदान तथा बिभिध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ l
नेपाली नया बर्ष २०७३सालको पावन अबसरमा हरेक बर्ष झै यस बर्ष पनि अप्रिल १० तारिक आईतबार का दिन दिउसो १बजे थेजन यक बाट नजिकै छुन्गु स्थित हान्संग बिल्डिगको दोस्रो तल्लामा रहेको ifc नेपाली चर्चमा थेजन नेपाली समाज र थेजन ifc hope chapel (नेपाली चर्च) ले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेका हन्।उक्त कार्यक्रममा कोरिया रहेका सम्पुर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गरिएको छ ।
सम्पर्क :गोबिन्द बास्तोला 
थेजन नेपाली समाज
मोबाईल न.01021450497

No comments:

Post a Comment