स्व.श्री तेज प्रसाद मैनाली (जन्म : २००८ /०३ /२९ - स्वर्गारोहण : २०७२ / ०९ / ०५ )
हाम्रा आदरणीय ससुरा बुवा स्व.श्री तेज प्रसाद मैनाली ज्युको गत पुस ५ गते ६४ बर्षको उमेरमा हृदयघातबाट असमायिक निधन भएको खबरले हामी सबैलाई मर्माहत बनाएको छ । वहाको निधन प्रति गहिरो दु:ख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना सहित हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै १३ औ दिनको पुण्य तिथिमा यस दु:खद घडीमा शोक सन्तप्त परिवारजन तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने ऊर्जा मिलोस् भनी कामना गर्दछौं ।श्री सुबर्ण चौलागाई श्रीमती दुर्गा मैनाली चौलागाई सुदिर्ण चौलागाई |
No comments:
Post a Comment