पैसा फल्ने डरलाग्दो तारे भिर छ कोरियामा
नबुझ्नेले भनी दिन्छ मिठो खिर छ कोरियामा
लाख तलब मान सम्मान उच्च सिर छ कोरियामा !
गल्ती केहि हुनु हुन्न सेक्या सिफ्फाल गाली बर्षा पलपल घोच्ने बचन को तिखो तिर छ कोरियामा !!
लड्दा भिड्दा मेशिन सग बग्छ रगत पसिना !
कस्तो काम यहा रगत सग पैसा साट्ने
दिनदिनै परदेशी को लाश गिर्छ कोरियामा !!
पैसा फल्ने डरलाग्दो तारे भिर छ कोरियामानत दशै नत तिहार नत कुनै पर्ब अनि
चाड्बाडमा घर को याद्ले मुटु चिर्छ कोरियामा !
छैन केहि गरि खाने देश आफ्नो अस्त ब्यस्त
डर बोकि मन भरी दुखी फेरि छिर्छ कोरियामा !!
No comments:
Post a Comment