सोल , दक्षिण कोरिया
(नमस्ते नेपाल कोरिया)
२९ अक्टोबर २०१५
दक्षिण ,कोरिया
कोरियामा खुमन अधिकारीको देउसीभैलो गीतको छायांकन हुने भएको छ।
आगामी नोभेम्बर १ तारिक हुन लागेको सो छायांकन कार्यक्रम मा सम्पुर्ण कोरिया बासी दाजुभाई दिदी बहिनिहरु लाई आ आफनो भेषभुषामा उपस्थित भै दिनु हुन अनुरोध गरिन्छ।
आगामी नोभेम्बर १ तारिखका दिन छायांकन गर्न लागिएको गाउँ मै हो रमाइलो हुने बोल को देउसी गित म्युजिक भिडियोको निर्देशक नेपाली वेभ टिभी का प्रस्तुता तथा पत्रकार सन्दिप पाण्डेले गर्दैछ्न।
सो गीतमा छायांकन बाट प्रबास म नेपाली एकता को सन्देस दिन आ आफनो परम्परागत भेषभुषामा सम्पुर्ण कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाईसो म्युजिक भिडियो छायांकनमा सहयोग गरिदिन अनुरोध समेत गरेका छन् । तुंगदेमुनस्थित नेपाल हाउसमा सो भिडियोको छायांकन हुनेछ । राष्ट्रिय नेपाली टेलिभिजनहरु बाट प्रसारण हुने सो भिडियो दिपावलीमा रिलिज गर्ने तयारी रहेको निर्देशक पाण्डे बताउँछन् ।
उक्त भिडियोको मिडिया पार्टनर अनलाईन वेभ टिभि रहेको छ ।
भिडियो छायांकन हुने मिति नोभेम्बर १,२०१५
स्थान नेपाल हाउस,तुंगदेमुनसमय दिनको १२.३० बजे
सम्पर्क
सन्दिप पाण्डे ०१०२६८७५६४०ऐश्वर्य श्रेष्ठ ०१०४८३३६९०८
उमेश राई ०१०५९५०२८७५
नेत्र पौंडेल ०१०२३८५८८०४
अनुप श्रेष्ठ ०१०७२९८२२५१

No comments:
Post a Comment