Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, October 28, 2015

करियर पछयाउदै एलिशा माेडलिङ गन्तव्यमा

अलिसा सिं करियर   पछयाउदै    माेडलिङ  गन्तव्य

Model :- alisha 


२८ अक्टोबर २०१५
दक्षिण कोरिया
नमस्ते नेपाल कोरिया

गीत संगीत जगतमा पछिल्लो समय आएर  आकर्षण बनेको मोडलिङ विधा धेरैको चाहना र उत्कृस्ट अभिनयमा पर्ने गरेको छ l  हरेक प्रकारको गीतहरुमा नेपालीहरु स्वदेश तथा  विदेशमा अभिनय गर्ने क्रम चलिरहेको छ l यसै क्रममा दक्षिण कोरियामा मोडलिङ जगतमा छाईरहेकी अलिशा सिं लाई   समय  पाउन  मुस्किल मुस्किल  पर्छ  । यहि  ब्यस्तताकाे  बिच  माेडलिङ  जगतमा  अघि  बढि रहेकि  अलिसा सिं लाई  भिडियाेमा अभिनय  गर्न भ्याइ  नभ्याइ छ । दक्षिण काेरियामा नेपाली म्युजिक  भिडियाे  बन्ने  क्रम  बढिरहेकाे छ । काेरियामा समाजसेवा ,सामाजिक  िंघसस्था ,राजनिति र महिला हक अधिकारमा सक्रिय एलिसा   माेडलिङ क्षेत्रमा निरन्तर अघि  बढिरहेकि छिन ।
    छ बर्ष  अघि नै स्वरुपा ,साइलाे स्वरमा सजिएकाे एक अाधुनिक गितमा माेडलिङ  गरि माेडलिङ जगतकाे पर्दामा परेकि एलिसाले अञ्जु  पन्त,राजेश पायल राई,रिमा गुरुङ ,रामकृष्ण ढकाल, अानन्द कार्कि लगायत  नया पुस्ताका चर्चित  गायक गायिकाका दुइ दर्जन  बढि म्युजिक  भिडियाेमा अभिनय  गरिसकेकि छन् । प्रमोद खरेल ,रजीना रिमाल द्वारा स्वरबद्ध गीतहरुमा पनि मोडलिङ गर्न भ्याईसकेकी छिन l
    दक्षिण काेरियामा निर्माण  हुने  चर्चित गाडि हाेन्डाइ बिग एडभर्जाइजमा समेत उनले माेडलिङ  गरेकि छिन । भविष्यमा कोरियन मोडलिङमा पनि जाने सोचका साथ् हाल आएर उनी हेयर स्पेसलिस्ट कोर्ष पनि गर्दै छिन l
 स्यांग्जा      पुतलीबजार    घर भऐकि       २५   बर्षिय एलिसा  भन्छिन  म  बिदेशमा भएर पनि  अाफ्नाे  देशकाे गित संगित  चलचित्र क्षेत्रलाइ  याेगदान दिन  चाहन्छु  ।रंगिन  दुनियामा लाग्न कठिन त्यसमा पनि बिदेशमा  समय ब्यबस्थापन गर्न प्राबिधिक पक्ष मिलाउन पनि निकै हम्मे हम्मे पर्छ । याे क्षेत्रमा लाग्दाका धेरै तिता मिठा अनुभव छन तर सकरात्मक चिजलाई  अात्मसाथ  गर्दै त्यसबाट  अनुभव बटुल्नुपर्ने उनकाे भनाइ छ ।
   जहा इच्छा त्यहा  उपाए भने झै इच्छा चाहना र निरन्तरकाे संघर्षले मान्छे सफल बनिन्छ । शनिबार र अाइतबार प्राय क्यामरा एक्सन कट मै ब्यस्त हुने एलिसा नेपालमा  महिलाहरु सामाजिक अार्थिक र राजनैतिक रुपमा अघि बढ्नु पर्ने बताउछिन । महिला अधिकार समाज सेवा मा अाफ्नाे भुमिका निर्वाह गरेकि उनी एनअारएन काेरियामा उपाध्यक्षकाे भुमिका समेत निर्वाह गरिसकेकि छिन ।उनी अभिनित  दर्जन बढि भिडियाे रिलिज हुने तयारिमा छन ।

No comments:

Post a Comment