मनिपाल राईको शब्द, सुमन राईको संगीतमा रहेको ‘छुटायो हाम्रो साथ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक राजेश पायल राईको स्वरले सजिएको यस म्युजिक भिडियोमा सुरेश कौशल र अलिशा सिंहले अभिनय गरेका छन् ।अलिशा सिंहको निर्देशनमा सुमन पुन मगर र अनुराग सापकोटाले छायाँकन गरेका हुन्। यस म्युजिक भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् , उक्त म्युजिक भिडियो दक्षिण कोरियामा बिभिन्न रमणीयस्थल हरुमा छायाँकन गरिएको छ।
Album : Bedanaa (बेदना)
Singer : Rajesh Payal Rai
Lyrics : Manipal RaiMusic : Suman Rai
Model's : Suresh Kaushal / Alisha Singh
Director : Alisha Singh
Editing : Dipak BistaLocation : South Korea
Singer: Rajesh Payal Rai
Composer: Suman RaiLyrics: Manipal Rai


No comments:
Post a Comment