Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 29, 2015

नेपाली जनअधिकार मन्च दक्षिण कोरिया को प्रेस विज्ञप्ति

नेपाली जनअधिकार मन्च दक्षिण कोरिया 

              प्रेस बिज्ञप्ती 

२९ अक्टोबर २०१५ ,कोरिया
 एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी )को बिदेश बिभाग अन्तर्गतको नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको अध्यक्ष श्री सागर प्रसाद न्यौपाने र वहाँको श्रीमती दुर्गा न्यौपाने सहित यहि मिति015 अक्टुबर 22 मा बेलुकी काम गरि कोठामा आउदै गरेको अवस्थामा कोरियाको अध्यागमन कार्यालयका कर्मचारीले बासबस्ने बेला पारी न्युनतम मानव अधिकारको ख्याल नगरी अमानवीय तरिकाले गिरफ्तार गरेको हुदा हाम्रो संगठन स्तब्ध भएको छ ।साथै यश  निन्दनीय कार्यको घोर बिरोध गर्दै दुख व्यक्त गर्दछौ।
साथै सम्पुर्ण जनअधिकार मन्च संग सम्बन्धित साथीहरूमा यस समयमा कत्ति पनि  बिचलित नभै  संगठन लाई अझ ससक्त र गतिसिल बनाइ अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौ।
                            प्रबक्ता
                चुडामणि अधिकारी
              नेपाली जनअधिकार मन्च
                       दक्षिण कोरिया

No comments:

Post a Comment