Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, May 2, 2015

फेन्थेक नेपाली द्वारा भूकम्प राहत रकम सार्बजनिक -अभियान तिब्र जारी


नमस्ते नेपाल कोरिया l 
०२, मे  २०१५ l
सोल ,दक्षिण कोरिया l
नेपालको  महा - भुकम्प पीड़ितको राहत संकलनको लागी फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति दक्षिण कोरियाले एक सुचना  जारी गरी सम्पूर्ण नेपालीहरुमा सहयोग जुटाउन  हार्दिक अपील सहित हालसम्म संकलित रकम सार्बजनिक गरेको छ l  साथै मे ०३ आइतबार फेन्थेक शहर आसपासमा  राहत संकलन गर्दै साझ  भूकम्पबाट मृत आत्मा ,पिडित का लागी दीप प्रज्वलन सहित प्रार्थना,समेत गरिने भएकोले उपस्थितिको लागी सबैमा  अनुरोध गरेको छ l
                                                             भुकम्प पीड़ितका लागी फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति कोरियाको अपिल  :-

अहिले हामी सम्पूर्ण नेपालीहरु पिडामा छटपटाइरहेको बेला यो दुखमा हजारौ  नेपालीहरु रुदा हामी मन लुकाएर टुलुटुलु हेरेर बस्न सक्दैनौ -जहा भएपनी जस्तो अवस्थामा रहेपनि हामी सम्पुर्ण नेपालीहरू हातेमालो गर्दै भूकम्प पीडितलाई तत्काल राहत सहयोगका निम्ती फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली सहयोग समिति कोरियाले पनि सहयोग राहत संकलन अभियान तिब्र आगाडी बढाएको जानाकारी गराउदै सम्पूर्ण कोरियाबासी नेपालीहरुमा आफुले सक्ने सहयोग गरी साथै रकम संकलनमा सहयोग जुटाउनु हुन हामी हार्दिक अपिल गर्दछौं।
तपसिल :- 

सहयोग रकम संकलनका लागी :-

खातावाला बाहक :- कृष्ण पुरी [ Puri Krishna ]-(सम्पर्क :- 010-5931-1934 )
खाता बैंक :- उरी बैंक [ Woori Bank ]- Account No:-(100-27-4646-8596)
सहयोग संकलन अभियान सम्पर्क प्रतिनिधिहरु :-
बिजुबिक्रम थापा (०१०-६८५३१२२०)
यादब खनाल (०१०-७३१४७३३९)
पेशल आर्चाय (०१०-२१७४११४०)
बिमल खड्का (०१०-२१९३७०८७)
-(फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरिया )
हालसम्म सहयोग गर्ने सहयोगदाता हरूको नामावली यसप्रकार छ। आऊनुहोस ... सबै मिली सहयोग जुटाऔ l
. कृष्ण पुरी - ,००,००० ₩ 
. गोपाल प्रसाद महतो - ,५०,०००
.. बिजुबिक्रम थापा - १००,०००
..यादब खनाल - १००,०००
. भक्त थापा - १००,०००
. बिनोद सुबेदी -१००,०००
. पदम सुब्बा - १००,०००
. नारायण पाठक - १००,०००
. पेशल आर्चाय- १००,०००
१०. प्रबिण गिरी - १००,०००
११. नगेन्द्र पाण्डे -१००,०००
१२ .सुर्बण चैलागाइ- १००,०००
१३. बिमल खड्का -१००,०००
१४. सजिन नेपाल -१००,०००
१५ . भिम नेपाल- १००'०००
१६ . दीपक खत्री- १००,०००
१७ . जिवन बोहोरा- १००,०००
१८. नवराज तिम्सिना - १००,०००
१९. लक्ष्मण नेपाल- १००,०००
२०.रमेश पोख्ररेल- १००,०००
२१. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- ,२१,०००
२२. सन्तोष तामांग - १००,०००
२३. सोहन परियार- १००,०००
२४. सुदीप दास - ११०,००० ₩ 
२५. धर्म राज खड्का -१००,००० ₩ 
२६.सन्तोष गिरी - ५०,०००
२७. हिरा पुन - ५०,०००
२८. मोहन अधिकारी - ५०,०००
२९.सुरज सापकोटा - ५०,००० ₩ 
३०. रोशन राई (राई सनराइज ) - ५१,००० ₩ 
३१.बिल थापा - ५५,००० ₩ 
३२. दीपेश राना - ५०,००० ₩ 
३३. तिलक गौतम - ५०,००० ₩ 
३४. बाबुराम पाठक - ५०,००० ₩ 
३५. रमेश भट्टराई - २०,०००
३६. युवराज बिश्वकर्मा- २०,०००
३७ गगन रसाइली- २५,०००
३८. भक्त केसी- १०,०००
३९. किरण तामाड. -१०,०००
४०. पासाड. शेर्पा- १०,०००
४१. मित्रलाल तिवारी -१०,०००
४२. सुनील क्षेत्री- १५,०००
४३. राज गौतम - २०,०००
४४.राकेश सहनी - २०,०००
४५. निरोज श्रेष्ठ - २०,०००
४६. युबराज भण्डारी - २१,०००
४७. पशुपती कुमार कौशल - २०,०००
४८. कुमार राई - ३१,०००
४९ . हरी बिमली - २०,००० ₩ 
५०. भरत तिवारी - १०,०००
५१. कमल भुजेल - १०,००० 
५२. आड़वा राई - २१,००० 
५३. सुरज बस्नेत -२०,००० ₩ 
५४. अर्जुन भट्टराई- २१,००० ₩ 
५५ . Shinwoo Company-Donation Box
 (Krishna Puri & Jay,Mario,Ed,Sidan (Phililipines)- 55,ooo ₩
५६.लाल बहादुर भुजेल  २५,००० ₩ 
५७. Pathal (नाम प्राप्त नभएको ) ५०,००० ₩ 
५८. सुब्बा गुरुङ :- ५०,००० ₩ 
५९.ईश्वर पौडेल - १०,०००
६०. Makim Vet Kuma (नाम प्राप्त नभएको ) ५०,०००
६१. युब राज  पाण्डे   -  ५०,०००
६२. पुरुषोत्तम पंगेनी - १०,०००
६३. रमेश खड्का - २०,०००
६४. लक्ष्मण तिमिल्सिना - १,००,०००
६५. तेज प्रसाद भट्टराई - १,००,०००
६६. मिन बहादुर राना - ५०,०००
६७. नरेन्द्र थापा  -  ५१,०००
६८. नारायण पुन - ५०,०००
६९. बेथ लिम्बु - ५०,०००
७०.सन्तोष लामिछाने - २०,०००
७१. Prabin Giri's Friends (Korean + Chinese)=100,000
७२. नारायण पौडेल - २०,०००


 जम्मा :-(करिब  ५०  लाख वन नाघेको )क्रमश ...... सहयोग जुटाउने क्रम जारी ... 
हरेक नेपालीको पिडाको आशुमा साथ् दिन आउनुस सबै मिलेर हातेमालो गर्दै सहयोग जुटाऔ l यहाहरुको क्रमश सहयोग संकलित रकम दैनिक सामाजिक संजालमा अपडेट गर्दै जानेछौ l धन्यबाद !
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस सहयोग रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l

No comments:

Post a Comment