Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, May 19, 2015

नेपाली सम्पर्क समिति दक्षिण कोरिया ले ताप्लेजुंग र जाजरकोट लाइ राहत पठायो

नमस्ते नेपाल कोरिया सम्बाददाता
१९ , मे २०१५ 

केहि हप्ता अघि मात्र नेपाल को विभिन्न ठाउमा भएको अग्नि पिडित को लागि कोरिया का संघ सस्थालाई नेपाली सम्पर्क समिति (एन सि सि )ले राहत उठाउन आह्वान गरेको थियो तर नेपाल मा प्रकोप एक माथि अर्को थपिदै गएकोले अन्तिम मा सबै संगसस्था र सबै नेपाली ताप्लेजुंग र सप्तरीको राहत उठाउदा उठाउदै नेपाल मा अकल्पनीय महाभूकम्पले गर्दा सबै को ध्यान महाभुकम्ब राहत संकलन तिर गएको थियो| सबै सस्था हरुले थोरै भएनी अग्नि पिडित को लागि राहत संकलन गरेर सयोग गरिदिने सबै संग सस्थाहरुलाई नेपाली सम्पर्क समिति धन्यवाद दिदै सयोग गर्ने सस्था हरु को नामे र रकम क्रमस राखियको छ.
१ नेपाली सम्पर्क समिति ~६२५००० वन
२ ठकुरी समाज ~~~~८३९०००वन
३ दोलखा सेर्पा वच सम्पर्क ~~७०४००० वन
४ अटिजम बालबालिका सयोग अभियान ~५२०००० वन
५ धनकुटा सेवा समाज ~~~३८०००० वन
६ संखुवासभा समाज~~~~३२६०००वन
७ सिन्दू समाज ~~~~~~२०००००वन
८ नेपाल मगरसँघ ~~~२०००००वन
९ तनुहु सम्पर्क समिति ~१५१००० वन
१० किरात राइ यायोक्खा~१५००००
११ मोरंग डाइनामिक ~~१५१०००वन
१२ ओखलढुंगा समाज ~~१५१००० वन
१३ चितवन सम्पर्क समिति ~१००००० वन
१४ बाग्लुङ सम्पर्क समिति~ १००००० वन
१५ खोटांग सेवा समाज ~~~१००००० वन
१६ म्याग्दी सम्पर्क समिति ~१००००० वन
१७ स्यांग्जा परिवार ~~१५०००० वन १८ काभ्रे सम्पर्क समिति ~१००००० वन
१९ बौध परिवार ~~~~ १००००० वन
२० नमस्ते पाल्पा परिवार ~~१०५००० वन
२१ गुल्मी सम्पर्क समिति ~`१००००० वन
२२ झापा मिलन समाज~ १५००००
२२ एकता समाज ~~~ ५०००० वन
२३थकाली सेवा समाज १०००००लाख वन
जम्मा:५६ लाख ६२ हजार वन .. जम्मा भएको रकम मध्ये ४० लाख वन ताप्लेजुंग अग्निपीडित को लागि पठाएको छ भने बाकी जाजरकोट महामारी रोग लागि नेपालगंज बाट औषधि किनेर जाजरकोट जिल्ला स्वास्थ्य लाइ दिएको छ| यी दुवै ठाउमा औपचारिक कार्यक्रम माज कोरिया मा रहनु हुने नेपाली समुदायले गरेको योगदान को पूर्ण रुपले र सहि काम हुने छ,,र साथै नेपाली सम्पर्क समिति को सयोजन मा राहत उठाई सयोग गर्नु हुने सम्पूर्ण संग सस्था र व्यक्ति हरुलाई एन सि सि ले हार्दिक धन्यवाद दिन चाहन्छ|
र अन्त्यमा संग सस्था र व्यक्ति हरुले अग्नि पिडित लागि उठाएको रकम यथा सिग्र एन सि सि लाइ जानकारी गराउन हार्दिक अनुरोद गर्द छौ| र भूकम्पको लागि उठाएको रकम सबै सस्थाले यथा सिग्ग्र नेपाल पठाई|कुन सस्थाले कति पठायो सबै जानकारीएन सि सि लाइ यो महिना भित्र जानकारी गराउनु होला र कुनै व्यक्ति बिसेस र सानो रकम उठाएको कुनै सस्था छ भने एन सि सि सग सम्पर्क गर्नु होला| किन भने होल कोरिया वाट कति रकम जाने छ भन्ने कुरा एन सि सि ले अन्तिम मा सबैलाई धन्यवाद का साथै एक मुष्ठ रकम को हिसाब पनि गरिने छ| र आउदो june २२ तारिक mtu हल बुल्ख्वान्ग्मा एन सि सि को १५ अधिबेसन हुने भएको सम्पूर्ण संगः सस्था र कोरिया मा हुने आम जनमासमा यो सूचना जानकारी गराउदा छौ,

No comments:

Post a Comment