Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 27, 2015

भूकम्प पीडितलाई सहयोगार्थ नेपाली वेब टिभी कोरियाको अपिल सहित रकम विवरण

                                   
नमस्ते नेपाल कोरिया सम्बाददाता
२७ अप्रिल २०१५ l

नेपालको भूकम्प पीडितलाई राहत सहयोगार्थ   नेपाली वेब टिभी कोरियाको  अपिल सहित हालसम्म  संकलित  रकम विवरण सार्बजनिक गरेको छ l

  नेपाली वेव टिभिको विज्ञप्ति –

‘बैसाख १२ गते शनिबार नेपालमा प्राकृतिक विपतीको रुपमा आएको शक्तिशाली भुकम्पबाट मातृभूमिमा भएको ठूलो जनधनको क्षतिको खबरले हामी सम्पूर्ण नेपालीहरु अत्यन्त स्तब्ध र मर्माहित भएका छौ । मृतकहरुको आत्माको चिरशान्तिको कामनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आपत विपद्को यो घडीमा देशभित्र तथा बाहिर रहेका सबै नेपालीहरुले उदार मनले सहयोग जुटाउन पनि अपील गर्दछौ ।
विभिन्न संघ सस्थाहरुले पनि सहयोग जुटाउने कार्य सुरु गरिसकेको हुनाले हामी नेपाली वेब टिभी कोरियाले पनि उक्त सहयोग राहत संकलन जुटाउन अभियान संचालन थालेको जानाकारी गराउदै सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदि बहिनि हरुलाई आफुले सक्ने सहयोग गर्न हुन हामी नेपाली वेब टिभी परीवार कोरिया हार्दिक अनुरोध गर्दछौं । सबै जुटेर र मिलेर सहयोग गरौ ।

अभियान संयोजक:-ऐश्वर्य श्रेष्ठ (सम्पर्क :- 010-59345423
खाता न. -[22130882902014]
IBK bank ,(shrestha Aishwarya)
सम्पर्कहरु :-
ईपिएस छिन्गु (अरुण श्रेष्ठ) :- 010-68532952
सपना सुनुवार :-010-46848984
राज संसार श्रेष्ठ :-010-73150561
सन्दीप पाण्डे :- 010-26875640
कृष्ण पुरी :-010-59311934

(नेपाली वेब टिभी परीवार, दक्षिण कोरिया )

नेपाली वेव टिभिको आव्हानमा संकलित रकम यस प्रकार छ ।
१.संजीव लामा – 100,000 won
२. सरद राई -100,000 won
३. पृथ्वी राई-100,000 won
४.साम लिम्बु-50,000 won
५.कृष्ण पुरी-50,000 won
६.पर्वत राई- 30,000 won
७.ऐश्वर्य श्रेष्ठ-30,000 won
८.सुरज लामा -30,000 won
९.कुमार लिम्बु- 30,000 won
१०.नविन क्षेत्री -25,000 won
११. जनक क्षेत्री -25,000 won
१२.प्रकाश तामांग-25,000 won
१३.राम भण्डारी-30,000 won
१४.सपना सुनुवार -31,000 won
१५.समिर कुलुंग-25,000 won
१६.सन्दिप पाण्डे-30,000 won
१७. विष्णुप्रसाद आचार्य -20,000 won
१९.बाबु साइला -20,000 won
जम्मा -751,000 won

No comments:

Post a Comment