Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 28, 2015

भूकम्प पीडितलाई सहयोगार्थ कोरियामा अटिजम बालबालिका सहयोग अभियानको अपिल सहित रकम विवरण

नमस्ते नेपाल कोरिया सम्बादाता 
२८ अप्रिल ,२०१५
सोल, दक्षिण  कोरिया l




हालै नेपालको महा भूकम्प  पीडितलाई  सहयोग जुटाउन अटिजम बालबालिका सहयोग अभियान कोरियाले पनि आर्थिक राहत  संकलन अभियान थालेको  छ ।नेपालमा  अटिजम बालबालिका सहयोग ,उत्थान बारे जनचेतना फैलाउदै नेपालमा रहेको अटिजम बालबलिकाको विषेश स्कूललाई पनि आर्थिक सहयोग गर्ने उदेश्यसहित  गठन भएको उक्त अभियानले सामाजिक सेवा हरुमा कोरियामा अगाडी बढिरहेको छ l





   महाबिपत्तिमा सहयोग गर्ने अटिजम अभियानको अपिल :-


देशमा गएको यो महाबिनासकारी  भुकंम्पले आज बिश्व रोएको छ । कसरि र कुन तरिकाले सहयोग गर्न सकिन्छ भनेर बिश्व मानव नेपालका निम्ति चिन्तित छ । यस्तो अवस्थामा हामी आफ्नो परिवारको बिपत्ति हेरेर बस्नै सक्दैनैा ।
  प्रवासमा छैा चैन छैन । खादा पनि भोकै खुल्ला आकाशमा बसेका ति आफन्तहरुलाई सम्झन्छैा । काम गर्दा हात लाग्दैन  । त्यहि देशको बिपत्ति मानश पटलमा घुमि रहेको छ।  देश बिदेशबाट देखाईएका समाचारले कसै सैग बोल्न खोज्दा पनि गला अबरुद्ध हुन्छ । अनि यस्तो बेलामा दिल खोलेर सहयोग गर्न नसके कहिले गर्नु भन्ने अभिप्रायले अटिजम बालबालिका सहयोग अभियान ,दक्षिण कोरियाले सहयोग संकलन संचालन गर्ने निर्णय गरेको यहाहरुलाई जानकारि गराउदै सहयोगका निम्ति हार्दिक अपिल गर्दछैा ।
संकलन भएको रकम पारदर्शि तरिकाले कोरियाकै सर्वमान्य निकायले तोकेको एकल द्वार  
प्रणालिबाट संमन्धित निकायमा पठाउने उदेश्य रहेको हुदा तपशिलको खाता नम्बरमा रकम जम्मा गरि हातमा हात मिलाउन सम्पूर्ण नेपालीहरुमा बिनम्र अनुरोध गर्दछैा ।

                      तपशिल

                        खाता नं – IBK 519-041336-01-019
                     SUNUWAR SAPANA(सपना सुनुवार )
                  [ अभियान संयोजक –बिक्रम सिह ठकुरि]

                   [  आवश्यक जानकारिको लागि सम्पर्कहरु :-]

सपना सुनुवार  -46848984
बिक्रम ठकुरी - 86893336
नरेन श्रेष्ठ  -26655747
बिष्णु लम्साल -59333123
राम प्रसाद पाण्डे  -59437619
सपना अधिकारी -48653853
मिन प्रकाश उप्रेती - 010 55799643

हाल सम्म  भूकम्प पीडितका लागी राहत संकलित रकम विवरण : –

१, सपना सुनुवार - [Sapana Sunuwar]-1,01000won
२. मिन प्रकाश उप्रेती [Min prakash Uprety] 2,00000 won
३.सपना अधिकारी [Sapana adhikari ] -1,10000won
४. बिक्रम ठकुरी [ Bikram thakuri ] -2,00000 won
५.राम प्रसाद पाण्डे [ Ram prasad pandey]-1,10000 won
६.बिष्णु लम्साल [ Bishnu lamsal]-1,00000 won
७.नेत्र घिमिरे [Netra ghimere] -1,00000 won
८.नरेन श्रेष्ठ [ Naren shrestha]-1,00000 won
९.नरहरी  फुयाल [Narhari phuyaal] -1,00000 won
१०. असोक पोख्रेल [Ashok pokhrel]-50,000 won
११. रमेश भण्डारी [Ramesh bhandari] -50,000 won
१२.एकल यात्री [Yekal yatri]-1,00000 won
१३. जासु याक्खा [ Jasu Yakkha] -1,11,111 won   
१४. फी रेया [Fee raya ]  - 1,00000 won  
१५. पार्क जेओन [ Park Chean] - 30,000 won  
१६. रमेश श्रेष्ठ [ Ramesh Shrestha] - 1,00000 won  

आदरणीय सहयोगी दाताहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन प्रकट गर्दछौ l केहि नाम तथा सहयोग रकम फरक , छुट हुन गएमा सम्पर्क गरिदुनुहुन अनुरोध गर्दै सम्पूर्ण कोरियाबाशी नेपालीहरुमा सहयोगको बिनम्र अपिल पनि यथावत राखेका छौ l  
धन्यबाद l
(अटिजम बालबालिका सहयोग अभियान समिती कोरिया )

No comments:

Post a Comment